बेनी ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपिएफ क्लब जियी भएको छ । प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब बिजयी भएको हो । पहिलो र दोस...
स्थानीय
-
-
तेक्वान्दोमा पुलिस विजयी (तस्बिरहरु)
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो । ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको नेपाली सेनाको त्...
-
राष्ट्रिय महिला भलिबलको फाइनलमा एपीएफ र पुलिस भिड्ने
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । यो संगै बुधवार दुई विभागीय समुहकाबीच फाइनल हुने भएको छ । पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीक...
-
गण्डकीलाई पराजित गर्दै पुलिस क्लब फाइनलमा प्रवेश (तस्बिर/भिडिओ)
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय महिला भलिबलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मंगलबार बेनी स्थित खुल्ला मञ्चमा भएको सेमिफाइनल खेलमा सोझो तीन सेट हात पार्दै पुलिस क्लब विजयी भएको हो । पुलिसले गण्डकीमाथि २५–१०, २५–१८ र २५–११ को सहज जित निकालेको थिय...
-
राष्ट्रिय महिला भलिबल : एपीएफ फाइनलमा प्रवेश (तस्बिर/भिडिओ)
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमतीलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै जित निकालेको थियो । भिडिओ हेर्नुहाेस् ... ...
-
नवौं राष्ट्रिय खेलकुद : तेक्वान्दोमा विभागीय टिम हावी
बेनी । विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी र नेपाली सेनाले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दाका पदकमा बचश्व कायम गरेका छन् ।तीन वटै विभागीय टिमले सोमबार भएको खेलबाट दुई/दुई वटा स्वर्ण पदक थपे । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोबारसम्...
-
नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा गण्डकी र पुलिस सेमी फाइनल प्रवेश (फोटो/भिडिओ )
बेनी । गण्डकी प्रदेश र प्रहरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको सोमबार भएको क्वाटर फाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सदुरपश्चिम, लुम्विनी र प्रदेश १ वाहिरिएका छन् । याे पनिȀ...
-
राष्ट्रिय महिला भलिबल : एपिएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश (फोटो/भिडिओ )
बेनी । राष्ट्रिय भलिबल प्रतियोगितामा एपिएफ र बागमति प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् । म्याग्दी बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सोमबार विहान भएको खेलमा एपिएफले लुम्बीनि र बागमतिले सुदुर पश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । भिडिओ हेर्नुहा...
-
राष्ट्रिय तेक्वान्दोको पुम्सेतर्फ पुलिसको अग्रता
बेनी।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीस्थित कभर्ड हलमा सुरु भएको तेक्वान्दो प्रतियोगितामा पुलिस क्लवले चार स्वर्णसहित अग्रता लिएको छ ।प्रतियोगिताको पुम्से एकल महिला र पुरुष दुवैमा नेपाल पुलिसकी निशा दर्नाल ७.१९९ अंकसहित विजेता बनिन् भने पुलिसकै कमल श्रेष्ठ ७.५३३ अंकसहित विजेता बन्दै स्वर्ण जिते...
-
राष्ट्रिय महिला भलिबलमा प्रदेश नम्बर १ बिजयी,कर्णाली प्रदेश लिग चरणबाटै बाहिरियो (फोटो/भिडिओ )
बेनी । बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार भएको खेलमा प्रदेश १ विजयी भएको छ । बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेको हो । विनिता राईनेतृत्वमा खेलेको प्रदेश १ ले मधेशलाई क्रमश ः २५–१३, २५–२२ र २५–१५ को अन्तरमा पराजित गरेको थियो । भिडिओ हे...