म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको मतपरिणाम सार्वजनिक भएपनि पुनः मतगणना हुनुपर्ने भन्दै नेपाली काँग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो । बदर मत देखाउने नाममा धाँधली भएको भन्दै नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सुरत केसीले पुनः मतगणना गर्नुपर्...
स्थानीय
-
-
बेनपा–३मा नेकपा माओवादी केन्द्र बिजयी
म्याग्दी । बेनी नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । जारी मतगणनामा बेनपा–३, भकिम्लीमा माओवादी केन्द्रका पदमबहादुर पुनले ७०५ मत सहित वडा अध्यक्षमा विजय प्राप्त गर्नुभएको छ । निर्वतमान वडा अध्यक्ष पुनले आफ्नो अपुरो काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हालसम्म बेनपा १ नेकपा एमाले, बेनपा २ नेपाली कां...
-
धवलागिरी – ३ को वडा अध्यक्षमा कांग्रेसका रोका विजयी
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा देवेन्द्र रोका विजयी हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धअध्यक्षमा उम्मेद्धार बन्नुभएका रोकाले एमालेका मदन मल्ललाई १८ मताान्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो । गत स्थानिय चुनावमा रोका एमालेका पुर्म पुनसँग झिनो मतान्तरले परा...
-
रघुगंगा– ४ मा वडा अध्यक्षमा पविन गर्बुजासहित कांग्रेसको प्यानल विजयी
म्याग्दी । रघुगंगा गाउँपलिका वडा नम्वर ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा पविन गर्बुजासहितको प्यानल विजयी भएको हो । अध्यक्ष्मा निर्वाचित गर्वुजाले ४३७ मत ल्याउदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विप्रसाद पुनले ११७ मत र एमालेका इन्द्रबहादुर थजालीले ८३ मत प्राप्त गर्नुभएको थियो । वडासदस्यमा...
-
मंगला–३ बरंजामा वडा अध्यक्षमा माओवादीका याम रोका विजयी
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ३ बरंजामा वडा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा याम रोका ७ सय ९१ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कविन्द्र रोकाले ५ सय ७७ र नेपाली काँग्रेसका टेक बहादुर छन्त्यालले २ सय १५ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मन...
-
बेनपा – २ मा वडा अध्यक्षमा याम कार्की सहित गठवन्धन प्यानल विजयी
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर २ को अध्यक्षमा गठवन्धनबाट नेपाली काँग्रेसका याम बहादुर कार्की निर्वाचित हुनुभएको छ ।कार्कीले १ हजार २ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका डम्मर सापकोटाले ७ सय १८, स्वतन्त्र उम्मेदवार सम्रात सापकोटाले ४० मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा कृष्ण...
-
अन्नपुर्ण–१मा एमालेको प्यानल नै विजयी
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका दिलिपकुमार गर्बुजाको प्यानल विजयी भएका छन् । ३३२ मत ल्याएर दोस्रो कार्यकाल वडा अध्यक्षमा विजयी भएका गर्बुजाका प्रतिस्पर्धी काँग्रेसका भविन्द्र गर्बुजाले २२० मत पाए। वडा सदस्यमा एमालेका गोविन चोचाङ्गे, बिर्खबहादुर गर्बुजा, जुनुकुमारी गर्ब...
-
मालिका गाउँपालिका –२ को वडा अध्यक्षमा एमालेका उदय कुमार बुढाथोकी विजयी
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा एमालेका उम्मेद्वार उदयकुमार बुढाथोकी विजयी भएका छन् । उनले ७५१ मत लिएर जिवयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए । उनका अनुसार एमालेको प्यानल नै विजयी भएका छन् । प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर रोका मगरले ६१५ ,माओवादीका हर्...
-
भोट नदिएको भन्दै मल्कवाङमा महिलामाथि कुटपिट
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ , मल्कवाङमा मध्यरातमा एक समुहले गाउँमा कुटपिट गरेको छ र निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांगेसले आरोप लगाएको छ । मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्...
-
नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार राती निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पु¥याएर फर्कदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोव...