• सर्वदलीय बैठकमा ओलीले भने : संसद फेरि पनि विघटन हुन्छ

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा बसेको सर्वदलीय बैठक सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा बसेको बैठक एक घण्टा भन्दा बढी समय बसेर सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नयाँ जनादेशमा जानुपर्ने कुरा राखेपछि बैठक असहजतर्फ गएको थियो । राष्ट्रपतिले मुलुकको अहिलेको वर्तमान परिस्थितिको बारेमा...

  • शोक प्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक,अर्को बैठक शुक्रबार

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक चैत ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेको जानकारी गराइएको थियो । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले संविधानसभा सदस्य यादवको निधनमा द...

  • शान्ति पत्रकारिता पुरस्कार पत्रकार लौडारीलाई

    पोखरा । शान्ति पत्रकारिता पुरस्कारबाट पत्रकार हिमनिधी लौडारी पुरस्कृत हुनुभएको छ ।नेपाल प्रेस युनियन कास्कीद्धारा सञ्चालित, कांग्रेस नेता भोला बरालको परिवारजनद्धारा स्थापित पूर्णचन्द्र बराल, मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कारबाट लौडारी पुरस्कृत हुनुभएको हो । नेपाल प्रेस यूनियन कास्कीको आयोजनामा मंगलबार एक कार्...

  • माओवादी केन्द्रको कार्यालय स्थापना

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी (केन्द्र)को जिल्ला संगठन कमिटिले आइतबार बेनीमा कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युताएर ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि दुई दलले आ–आफ्नो पार्टी कार्यालय स्थापना गरेका हुन् । नेकपा माओ...

  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीको अध्यक्षमा पौडेल

    बेनी । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा नवराज पौडेल चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न १३ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भिमबहादुर श्रेष्ठ, सचिबमा नारायण शर्मा, कोषाध्यक्षमा धु्रबराज सुब...

  • गलकोट समाज पोखराको अध्यक्षमा थापा चयन

    थम्मन थापा पोखरा । गलकोट समाज पोखराको ७ औं साधारण सभा तथा चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले खडक बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समिति चयन गरेको छ । समितिको महिला उपाध्यक्षमा राधिका खत्री, उपाध्यक्षमा कृष्णबहादुर खत्री, सचिवमा गणेश बहादुर खत्री, कोषाध्यक्षमा खिमबहादुर थापा र सह–...

  • गलकोट मल्ममा होली मेलाको तयारी तिव्र

    बागलुङ ।बागलुङको गलकोट मल्ममा परम्परागत होली मेलाको तिव्र पारिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले संस्थाको ३६ औं वार्षिकोत्सव तथा होली मेला २०७७ व्यवस्थित र प्रभावकारी बनाउन सरोकारवाला सँग विशेष अन्तरकृया सम्पन्न गरेको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।    परम्प...

  • मोना कतारको अध्यक्षमा फगामी

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना),राष्ट्रिय कार्यकारी समिति कतारको अध्यक्षमा नरेन्द्र फगामी चयन हुनुभएको छ ।मोना कतारको नेपाली समय अनुसार शुक्रबार सम्पन्न दशौ साधारणसभा तथा १८ औ बार्षिकोत्सवबाट म्याग्दीको मालिका गाउँपालिका –५ का फगामी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष राज...

  • मन्त्री पुनद्धारा अक्सिजन उत्पादन केन्द्रको उद्घाटन, बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपुर्ति

    बेनी । म्याग्दीको सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । सो उत्पादन केन्द्रको विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुनले उद्घाटन गर्नुभएको हो । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउ...

  • लायन्स क्लब अफ बेनी पिस सिटीद्धाराबेनी अस्पतालमा औषधी विक्रि कक्ष

    म्याग्दी । लायन्स क्लव अफ बेनी पिस सिटिले बेनी अस्पतालमा औषधी विक्रि कक्ष भवन निर्माण गरेको छ । सो भवनको विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभयो । मन्त्रि पुनले क्लबलाई धन्यवाद दिँदै विक्रि कक्षले अस्पतालमा आउने विरामीहरुलाई सेवा लिन थप सहज हुने बताउनुभयो । ...