• कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको रिपोर्ट नेगेटिभ

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का एक जना कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको ‘थ्रोट स्वाब’ पीसिआर विधिबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । २१ गते सोही गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा स्वाब संकलन गरी पोखरामा परिक्षण गर्दा संक्रमितको सम्पर्कमा आएका सबै १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय...

  • कलेजो रोगी दर्जीलाई समाजसेवी गौचनद्धारा आर्थिक सहयोग,उपचारमा सहयोग गर्न अपिल

    बेनी । कलेजो रोगबाट पीडित धवलागिरी गाउँपलिका–७ की अनिता दर्जीलाई नेपाली कांग्रेस, म्याग्दीकी नेतृ तथा समाजसेवी विमला गौचनले आर्थिक सहयोग गर्नुभएको छ । लामो समयदेखी कलेजो रोगबाट पीडित दर्जीलाईको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन सकेन । समाजसेवी तथा नेतृ गौचनले कलेजोको शल्यक्रियाका लागि पीडित दर्जीलाई दश हजार रुपै...

  • नेपाली सेना,प्रहरी र डाक्टर सहित १४२ जनामा कोरोना संक्रमण पुष्टि

    वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय २१ जना पुरूष र २१ जना महिला रहेका छन् । संक्रमित हुनेमा १५ ...

  • निस्कोटमा पहिरोले एक घर पुरियो ,तीन घर उच्च जोखिममा

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटको नामर्दीमा पहिरोले एक घर पुरिएको छ । नामर्दीका भबहादुर पुनको घर पहिरोले पुरिएको हो । साथै सोही बस्तीका एक र दासका दुई गरी तीन घर उच्च जोखिममा रहेका छन् । पहिरोले घरमा पुर्ण रुपमा क्षती पु¥याएपछि पुनका परिवार आफन्तकोमा बस्दै आउनुभएको छ । ‘साउन १७ गते राती परेको अवि...

  • बाढी पहिरो पीडितका लागि प्रवासबाट साढे ३ लाख रुपैयाँ बढी सहयोग

    बेनी । प्रवासमा रहेका दग्नाम–दर्मिजा लगायत म्याग्दीलीहरुले जिल्लाका बाढी पहिरो पीडितका लागि साढे तीन लाख रुपैयाँ बढी सहयोग आर्थिक सहयोग गरेका छन् । दग्नाम–दर्मिजा समाज गलेश्वर– बेनीका सचिव धनिलाल गर्बुजाको नेतृत्वमा म्याग्दीका बाढी पहिरो पीडित परिवारका लागि अमेरिका ,युके ,हङकङ र जापानमा रहेका दग्नाम –दर्मिजाबासी लगायत...

  • थप २५९ जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा कुल संक्रमितको संख्या २१ हजार नाघ्यो

    काठमाडौं । मंगलबार २ सय ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै आजसम्म नेपालमा २१ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजसम्म निको हुने संक्रमितको संख्या १५ हजार २६ पुगेको जानकारी दिनुभयो । हालसम्म नेपालमा...

  • ग्रीनविच भलिबल परिवार युकेद्धारा नेपालका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग

    भक्त रोकालण्डन । युकेमा लोकप्रिय ग्रीनविच भलिबल परिवारले म्याग्दी सहित नेपालका विभिन्न जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । ग्रीनविच भलिबल परिवार युकेले अविरल बर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाएका र विस्थापित भएका पीडित परिवारलाई करिब एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । म्याग्दीक...

  • नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको देखिएको छ । योसँ...

  • मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै

    काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अ...

  • थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ । उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् । देशभरका प्रयोगशालामा अहिलेसम्मकै सबैभन्दा धेरै १० हजार ७८६ नमुना परीक्षण गरिएको छ । ...