• काठमाडौँ महानगरमा डेढ वर्षभित्र विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुन्छ : मेयर शाह

    काठमाडौँ । काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुने बताउनुभएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो...

  • म्याग्दीमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलन तथा सामाजिक परीक्षण, ११ बुँदे बेनी घोषणापत्र जारी

    म्याग्दी ।‘उद्यम गरौं, उद्यमशील संस्कारको विकास गरौं’ भन्ने मूल नारासहित संगम म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा किशोरी सम्मेलन सम्पन्न भएको छ । उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम धवलागिरि गाउँपालिकाको समन्वय र गल्र्स फस्ट फण्डको आर्थिक सहयोगमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलन तथा सामाजिक परीक्ष...

  • जनता बाल क्लव दग्नामले गर्‍यो नृत्य प्रतियोगिता

    म्याग्दी । जनता बाल क्लव को आयोजनामा बाल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सुक्रबार रघुगंगा–४ दग्नाममा रहेको जनता माध्यमिक बिद्यालयका जनता बाल क्लवको आयोजनामा वाल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले नृत्य प्रस्तुत गरेको हो । बिद्यालयको प्राङ्गणमा सञ्चालन भएको कार्यक्रममा २१ समुहका बाल बालिकाहरु सहभागिता रहेको थ...

  • पार्टीले मन्त्री हेरफेर गर्ने निर्णय गरिसकेको छ सरकारले तुरुन्त कार्यान्वयन गरोस् : खनाल

    काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिनुभएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा सम्मानित नेता खनालल...

  • थप १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेक...

  • भ्रष्टाचार गरे पार्टीले कारबाही गर्छ : बलायर

    कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आर्थिक अनियमितता गरे पार्टीले कारबाही गर्ने चेतावनी दिनुभएको छ । शुक्रबार प्रदेश पार्टी कार्यालयमा आयोजित स्थानीय तहमा कांग्रेसबाट निर्वाचित प्रदेशभरिका नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्...

  • प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्राउ गर्न निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ । उहाँले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । तेलीले चर्को ब्याज लिए...

  • फोहोर व्यवस्थापनमा दीर्घकालिन समाधान खोज्नुपर्छ : नेता श्रेष्ठ

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभएको छ । शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरोकारवाला निकायहरुबीचको छलफलमा नेता श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले अहिले फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थाम...

  • काठमाडौंले फोहोर थेग्न सक्दैन : थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताउनुभएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरोकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा ...

  • फोहोर व्यवस्थापन गर्न बञ्चरेडाँडाको विकल्प खोज्नुपर्छ : प्रवक्ता महत

    काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फोहोर व्यवस्थापन गर्ने कुरामा बञ्चरेडाँडाको विकल्प खोज्नुपर्ने बताउनुभयो । शुक्रवार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरोकारवाला निकायहरुबीचको छलफलमा प्रवक्ता महतले सधैँ राज्यले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्छु भन्ने मानसिकताबाट मुक्त ...