काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सुन्धारा क्षेत्रमा आएको बेला आफूलाई थाहै नदिएको गुनासो गर्नुभएको छ । काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा बोल्दै उहाँले भन्नुभयो, 'मेयर साब हिजो सुन्धारा पुग्नु भएको रहेछ ध...
म्याग्दी न्युज संवाददाता
-
-
म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन : अल्मुताइरी
काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गोर्खाली भएको कारण केही नुहने भन्दै समर्थकहरुलाई चिन्ता नलिन आग्रह गर्नुभयो । ‘म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन,’ अल्मुताइरीले फेसबुकमा लेख्नुभएको छ । अल्मुत...
-
प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन एमालेको माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा माग गरेको छ। आज प्रतिनिधि सभा बैठकमा समय मागेर बोलेका एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन माग गर्नुभएको हो । परराष्ट्र मन्त्रालयभन्दा पनि नेपाली सेना यो भ्रमणमा ...
-
मन्त्री र सीडीओलाई पनि विपद सम्बन्धी तालिम आवश्यक : गृहमन्त्री खाँण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारी र प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायतलाई पनि आवश्यक भएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गत वैशाख २५ गतेदेखि सुरु भएको गोताखोर तालिमको शनिबार समापन गर्दै गृहमन...
-
शौचालय सार्वजनिक प्रयोग गर्न दिनेलाई कर छुट हुँदैन, सरसफाइ सामग्री दिन्छौं : मेयर शाह
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शौचालय सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने भनेका सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने बतानुभएको छ । शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जवरजस्ती कर नगरिएको उहाँले प्रष्टाउनुभएको छ । ‘हामीले कर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको ह...
-
हेटौडामा ट्रकले लियो बाबु–छोरीको ज्यान
मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ वर्षीय ईश्वर कुमार तामाङ र पछाडी सवार उनकी २६ बर्षीया छोरी अमिना तामाङ रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घा...
-
नेपालगन्जको नापी कार्यालयमा आगलागी
नेपालगन्ज । नेपालगन्जस्थित नापी कार्यालयमा आगलागी भएको छ । हावाहुरी चलेका बेला एक्कासी बिद्युत सर्ट हुँदा आगलागी भएको हो। नेपालगन्जमा शनिबार बेलुका एक्कासी हावाहुरी चलेको थियो । हावाहुरीका कारण केहीबेरसम्म बिद्युत अवरुद्ध समेत हुन पुगेको थियो । शनिबार बेलुका करिव ७ बजेतिर सुरु भएको आगलागीबाट कार्यालयका कम्प्युटर, फर...
-
विपत्मा उद्धारको अभ्यास महत्त्वपूर्ण : मन्त्री कार्की
विराटनगर । वर्षाको समयमा विपत् भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत् पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिवार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यमा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्...
-
गगन थापाले दिए काठमाडौंको फोहोर व्यवस्थापनमा ६ बुँदे सुझाव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरभित्रको फोहोर विसर्जनमा लिएको पहलकदमीको प्रशंसा गर्नुभएको छ । साथै उहाँले फेरि फोहोरको समस्या नआओस् भन्नका लागि ६ बुँदे सुझाव पनि दिनुभएको छ । थापाले आज सामा...
-
प्रस्तावित क्षेत्रभन्दा केही वरपर निजगढ विमानस्थल निर्माण हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताउनुभएको छ । बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडौं पुगेको निजगढ सार्वजनिक सरोकार समितिको ज्ञापनपत्र बुझ्दै देउवाले टाँगियावस्तीको हाल प्रस्तावि...






















