• लोसपा दल होइन, ओलीको मतियार हो : उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको नेतृत्वमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी राजनीतिक दल नभई केपी शर्मा ओलीको मतियार रहेको आरोप लगाउनुभएको छ । प्रदेश २ को जसपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष यादवले लोसपा दल नभएका कारण यसबाट देश र जनताको भलो नहुने...

  • दाङमा माछाले टोक्दा एक जनाको मृत्यु !

    दाङ । शनिबार दाङमा एउटा अनौठो घटना भएको छ। एक जना व्यक्तिले बल्छी लगाएर तानेको माछो टोक्दा बेहोस भएका व्यक्तिको केहीबेरमै मृत्यु भएको छ। लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्ती स्थानीय खोलामा बल्छी लगाएर तानेको अढैया जातको माछाले टोकेलगत्तै बेहोस भएका थिए। ‘श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर...

  • लगानीकर्ताद्धारा राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने चेतावनी

    काठमाडौँ । सेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकले सेयर कर्जा सिमा १२ करोड तोकेपछि बजार प्रभावित बनेको भन्दै कार्यालय घेराउ गर्ने चेतावनी दिएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक जना लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र कुल १२ ...

  • मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयको आपत्ति

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला काठमाडौंमा दहन गरिएको घटनाप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ। छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिमा गृहले ध्यानाकर्षण भएको विज्ञप्ति निकालेर उल्लेख गरेको हो। गृहका सहसच...

  • शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक

    काठमाडौं । साताको पहिलो दिनमै शेयर बजार परिसूचकमा ठूलो गिरावट आएको छ । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ । पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ...

  • कुलमानविरुद्धको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्धको रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतमा पेसी तोकिएको पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी तोकिए पनि उक्त रिट निवेदन आइतबार ‘हेर्न नभ्याइने...

  • पर्वत पहिरो : सडक सुचारु हुन हप्ता दिन लाग्ने (तस्बिर सहित )

    पर्वत । निरन्तरको बर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका दर्जनौ ठाउँमा पहिरो गएको छ । पर्वतको मोदी गाउँपालिकाको पातीचौर देखि कुस्माबजार सम्म दर्जनौ ठाउँमा ठुलाठुला पहिरो गएका कारण यातयात अबरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका ८ दोबिल्ला र चुवामा गएका पहिरो हटाउन हप्ता दिन लाग्न सक्ने अनुमान गरिएको जिल्ला प्र...

  • म्याग्दीमा कांग्रेसको वडा अधिवेशन : ४१ वटामा सर्बसम्मत ,२ वटामा निर्वाचन र २ वटामा स्थगित

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन म्याग्दीमा २ वटा बाहेकका ४३ वटा वडामा शुक्रबार सम्पन्न भएको छ । केही नविकरण र  नयाँ क्रियाशिल सदस्यताको नामावली नआएका कारण अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर १ र ८ मा वडा अधिवेशन हुन सकेन । स्थगित भएका दुई वटा वडामा २३ भदौ भित्रमै अधिवेशन गर्न सदस्यता नविकरण...

  • थपिए २००४ कोरोना संक्रमित, १८४६ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६ सय ५८ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षण गर्दा ३ सय ८५ गरी २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर व...

  • कांग्रेस सभापति पदमा लड्ने श्रेष्ठको घोषणा

    काठाडौँ । नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पार्टी सभापति पदमा लड्ने घोषणा गर्नुभएको छ । गृहजिल्ला स्याङ्जाका अगुवा नेतारकार्यकर्ता उपस्थित भेलाबाट श्रेष्ठले औपचारिक रूपमा १४ औं महाधिवेशनमा सभापति लड्ने घोषणा गर्नुभयो । पार्टी कार्यालयमा बुधबार भएको कार्यक्रमबाट सभापतिमा उठ्ने आफूले औपचारिक घोष...