जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको आयस्तरवृद्धि नै अबको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । प्रदेश र स्थानीय तहले नागरिकको आयस्तर वृद्धि हुने खालका उत्पादनमुखी कार्यक्रममा जोड दिनसमेत मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो । बिहीबार जुम्ला पुग्नुभएका मुख्यमन्त्री शाहीले स्वास्थ्य, ...
समाचार
-
-
खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता
रुपन्देही । रुपन्देहीमा खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका छन् । रुपन्देहीको ओमसतियमा गाउँपालिका लगायतका स्थानमा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका हुन् । वेतलियाको रोहणी खोलाले बगाउँदा स्थानीय ५० वर्षीय रामेश्वर लोभ वेपत्ता भएका छन् । त्यस्तै दानव खोलामै अर्का एक युवक पनि वेपत्ता भएका छन् । जिल्ला प्...
-
हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई परिचय पत्र अनिवार्य
सिमकोट । सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ। यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो। विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्गहुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रवधान गरिएको जानक...
-
जो विदेशको जागिर छाडेर भेडी गोठमा व्यस्त छन्
कमल खत्री बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गरे।युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त छन्। युवा अवस्थाको प्रवासी समय मलेसियाका ठूला सहरमा बिताएका ...
-
सशस्त्र प्रहरीमा भर्ना खुल्यो
काठमाडौँ । सशस्त्र प्रहरी बलले विभिन्न पदमा भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना निकाल्दै सशस्त्र प्रहरीले निरीक्षकदेखि परिचरसम्मका पदमा भर्ना आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि असोज १० गतेभित्र दरखास्त दिन सक्नेछन् । सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक पदमा ...
-
काबुल आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या ९० पुग्यो
काठमाडौँ । काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन्। घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ। मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन्।अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको स...
-
बबई नदीले बगाउँदा मलामी गएका एक व्यक्तिको मृत्यु
दाङ । दाङमा मलामी गएका एक व्यक्तिको बबई नदीले बगाउँदा मृत्यु भएको छ। दंगिशरण गाउँपालिका वडा नं.१ बाँकीका ५० वर्षीय वामदेव देवकोटाको बबई नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताउनुभयो। देवकोटालाई शुक्रबार बिहान दश बजेतिर बाँकीस्थित निर्माणाधीन बबई पुल नज...
-
ताप्लेजुङमा पहिरोले स्कुल भत्कायो
ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनको सिंहदेवी आधारभूत विद्यालयमा पहिरोले क्षति पुर्याएको छ । माथिबाट झरेको ढिस्कोले विद्यालयको पर्खाल भत्काएको गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरोसँगै खसेका ढुंगा भवनभित्रै पसेका छन । ‘अहिले विद्यालय बन्द भएकाले समस्या छैन त...
-
नेपालमा दैनिक तीन लाख व्यक्तिलाई कोरोना विरुद्धको खोप
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताउनुभएको छ । सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उहाँले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको बताउनुभयो । प्रतिनिधि सभा शिक्षा स्वास्थ्य सम...
-
संवैधानिक नियुक्ति विरुद्धका रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा भएको नियुक्तिहरुको विषयमा परेको रिटमाथि आजबाट सुनुवाइ हुने भएको छ । तत्कालीन प्रधानममन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत संवैधानिक परिषदको बैठकसम्बन्धी नियम सच्याएर गरिएको नियुक्ति खारेजीको माग गर्दै परेको रिटमाथि संवैधानिक इजालासबाट सुनुवाइ...













