• पोखराको फिर्के पुलबाट जिप खोलामा खस्यो

    पोखरा । पोखराको फिर्के खोलमा स्कार्पियो जिप खसेको छ । पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट खसेको हो । बागलुङ बसपार्कबाट पर्स्याङ जिरो किलोमिटरतर्फ जाँदै गरेको जीप मध्यरातमा पुलको मुखमा रहेको स्ट्याण्ड बोर्डलाई ढ...

  • मंगला गाउँपालिकामा तरुणदल पुनगर्ठन तथा लोकतान्त्रिक खेलकुद संघ गठन

    बेनी । म्याग्दीको मंगला गाउँपालिकामा पालिका स्तरिय नेपाल तरुणदल पुनगर्ठन तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन गरिएको छ । नेपाल तरुणदल म्याग्दी र नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको संयुक्त आयोजनामा पालिका स्तरिय तरुणदल र खेलकुद संघ गठन गरिएको नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष तथा तरुणदल म्याग्दीका कोषाध्...

  • थपिए २०६५ कोरोना संक्रमित, २३३७ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय ५२ पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ७७ जना र ४ हजार ३ सय ६५ एन्टिजेन परीक्षण गर्दा ४ सय ८८ गरी २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर ...

  • ओमानमा नेपाली क्रिकेट टिमको तयारी

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी ९पीएनजी०सँगको एकदिवसीय खेलका लागि नेपाली क्रिकेट टिम हाल ओमानमा छ । सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी समेत शुरु गरेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित लिग–२ सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ ।ओमान पुगेपछि ने...

  • कांग्रेस सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालय खोल्दै उपसभापति निधिले आफू सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उपसभापति निधिले आउने चुनावमा नेपाली काँग्रेस...

  • बाढी–पहिरोको क्षतिबारे छलफल गर्न गृहमन्त्री र सुरक्षा प्रमुखहरुको बैठक बस्दै

    काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण भएको क्षतिबारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाणले बैठक बोलाएका छन् । गृह मन्त्रालयमा बस्ने बैठकमा सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल सहभागी हुनेछन् । बैठकमा बिहिबार रातिदेखि परेको अविरल वर्षाक...

  • रातु नदीको बाढी पस्दा महोत्तरीका ९ सय घर डुबानमा

    महोत्तरी । लगातारको वर्षातपछि महोत्तरीको रातु नदीमा आएको बाढी बस्तीमा पस्दा ९ सय घर डुबानमा परेका छन् । जिल्लाको बलवा नगरपालिका– ४ स्थित तीलगढ बस्तीनै डुबानमा परेको स्थानीयले बताएका छन् । पहिल्यैदेखि जिर्ण अबस्थामा रहेको बाँध भत्काएर बाढी बस्तीमा पसेको तीलगढका स्थानीय लक्ष्मण मण्डलले जानकारी दिनुभयो । रातुमा आएको बा...

  • झापामा बसको ठक्करबाट एकजनाको मृत्यु

    झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिकास्थित चुलाचुली मोडमा शुक्रबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुबाहक बसको ठक्करबाट मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय हेमसागर थापाको घटनास्थलमै मृत्यु भएको ह...

  • कर्णाली प्रदेशका कृषि मन्त्री शाहीलाई बर्खास्त गर्न माग

    सुर्खेत । कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् । मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेको माग छ । ए...

  • पहिरोमा परी एकै घरका तीनजना बेपत्ता

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परी तीनजना बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चार घरेकी ४० वर्षीया धनमाया पुलामी र उनका दुई नातिनीहरू करिब सात वर्षीया भुमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुर का प्र...