कास्की । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिव सहितलाई बोलाएर गरेको छलफलपछि समितिले बुधबार सो निर्देश गरेको हो । समितिका सभापति दीपक कोइरालाले बैठकमा रातो किताबमा परेका योजनालाई ...
समाचार
-
-
सशस्त्र प्रहरीका हवल्दार घुससहित पक्राउ
महोत्तरी । महोत्तरीमा घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन् । बुधबार महोत्तरीको गौशालाबाट ५ हजार रुपैयाँ घुस रकम सहित सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार सहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका ५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्...
-
माओवादी इञ्चार्जमा हितराज पाण्डे
पोखरा । माओवादी केन्द्रले गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी हितराज पाण्डेलाई सुम्पेको छ । पूर्वमन्त्रीसमेत रहनुभएका पाण्डे शहीद परिवारका सदस्य हुनुहुन्छ । यसअघि पनि उहाँ सोही जिम्मेवारीमा हुनुहुन्थ्यो। तर, एमालेसँगको एकीकरणपछि उहाँ नेकपा गण्डकीको अध्यक्ष बन्नुभएको थियो । पछिल्लो समय सो जिम्मेवारी देवेन्द्र पौेडेलल...
-
जाजरकोटमा जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु
जाजरकोट । जाजरकोटमा जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु गरिएको छ । करिब आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिनुभयो । भेरी नगरपालिका-३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र...
-
जापानले मोडेर्नाको खोप लगाउन रोक लगायो
एजेन्सी । जापान सरकारले कोरोना भाइरसविरुद्दको मोडेर्ना खोप लगाउन बन्देज लगाएको छ । खोपमा तोकिएको भन्दा फरक तत्वको मिसावट भएको भन्दै खोप प्रयोग नगर्न निर्देशन दिएको छ । जापानको श्रम तथा स्वास्थ्य मन्त्रालयले उक्त खोपमा तोकिए भन्दा बढी बाध्य तत्वको मिसावट भएको भन्दै उक्त खोपको प्रयोग नगर्न स्थानीय सरकारहरुलाई निर्देशन...
-
म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा वल्ड आइडलको मनोनयनमा
म्याग्दी । म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा वल्ड आइडलको मनोनयनमा पर्नुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई हाल पोखरामा बस्दै आउनुभएका शर्मालाई नेपाल नेत्रहीन संघले वल्ड आइडलको मनोनयनमा छनौट गरेको हो । विश्वका विभिन्न मुलुकबाट आवेदन दिएर मनोनयनको छनौटमा परेकाहरुलाई अनलाईन भोटको आधारमा आइडल छनौट गरिनेछ । दृष्टिविह...
-
पहिराले रायखोरको राहुघाट नदी थुनियो
म्याग्दी । रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिनुभयो । “करिब ५०० मिटर लामो र ५० फिटभन्दा...
-
थपिए २४८२ कोरोना संक्रमित, ४४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ११ पीसीआर परीक्षण गर्दा १ हजार ८ सय ६२ जना र ५ हजार ५ सय ७९ एन्टिजेन परीक्षण गर्दा ६ सय २० गरी २ हजार ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपाल...
-
संविधानमाथि राजनीति नगर्न नेताहरुलाई पूर्वप्रधानन्यायाधीशहरुको आग्रह
काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरुले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभएको छ। पूर्व प्रधानन्यायाधीशद्धय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरुको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति समेत जनाउनुभयो । नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक का...
-
चन्द्र ढकालद्धारा धितोपत्र बोर्डबाट राजीनामा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने हुनुभएको छ । उहाँले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएको बताउनुभयो । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बन्नुभएको थियो । उहाँले भन्नुभयो, ‘बोर्...













