• अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिइँदै

    काठमाडौँ । नेपाल सरकारले अफगानिसतानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा प्रमुख डा झलक शर्मा गौतमले सोमबारबाट नेपालीहरुलाई खोप दिइने कान्तिपुरलाई बताए । उनले यससम्बन्धी योजना बनिसकेको र मंगलबारबाट नै दिन थालिने जानकारी गराए । डा गौतम भन्छन्, ‘...

  • बस्तीमा सरकारी स्वास्थ्य शिविरपछि राउटे समुदाय खुशी

    दाङ । ‘देशको शान्ति सुरक्षामा खटिने हाम्रो उपचारका लागि बस्तीमा आउनुभयो, औषधि दिनुभयो, खानका लागि दाल, चामल दिनुभयो हाम्रा जनता खुशी भएका छन्’, राउटेका मुखिया ४५ वर्षीय सूर्यनाराण शाहीले भने । नेपाली सेनाका १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी मदनकुमार केसी र सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेव...

  • एमालेद्वारा आज पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध

    रुपन्देही । नेकपा एमालेले सोमबार पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । एमालेले अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो । एमाले सासंदहरुले बैठक सुरु हुनासाथ ‘हाम्रो माग पूरा गर , दलीय मर्यादा काय...

  • एमाले सांसदहरूले सभामुखलाई धम्की दिएकोमा सत्तारुढ दलको आपत्ति

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसदहरूले धम्की दिएको प्रति सत्तारुढ दलले आपत्ति जनाएको छ । नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र माधव नेपाल पक्षले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।...

  • मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

    काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो। कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो। संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए। उक्त आवे...

  • काबुल विमानस्थलमा गोली चल्दा एक अफगान गार्डको मृत्युमा

    काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा सोमबार फेरि गोली चलेको छ। विमानस्थलमा खटिएको जर्मन सेनाले ट्विटरमार्फत् सार्वजनिक गरेको जानकारी अनुसार गोली लागेर एक जना अफगान गार्डको मृत्यु भएको छ। हमिद कारजाई विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा छन् भने अरू नाटो सदस्य राष्ट्रका सैनिकहरू...

  • प्रदेश २ : कानुन निर्माणका नाममा बैठक भत्ता, लाखौँ रुपैयाँ बेरुजु ठहर

    धनुषा । प्रदेश २ सरकारले अहिलेसम्म ३ दर्जन कानून निर्माण गरेको छ भने एक दर्जन कानून प्रदेशसभामा पेस गरिएको छ । ४ वर्षमा प्रदेश सरकारले कानून निर्माणको नाममा आयोजना गरेको परामर्श बैठकमा मात्रै लाखौँ रुपैयाँ खर्च गरेको छ । तर कानून निर्माणको नाममा आयोजित बैठकमा बाँडेको भत्ता रकम बेरुजु ठहरिएको छ । तत्कालीन आन्तरिक माम...

  • प्रहरीको खोजी सूचीमा रहेका सहनीको भारतमा गोली हानेर हत्या

    रौतहट । नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका रौतहटको परोहा नगरपालिका घर भएका बिन्दबासिनी सहनी उर्फ ‘बीरवासनी’को भारतमा हत्या भएको छ । भारतको मोतिहारीमा उनलाई अज्ञात समूहले गोली हानेर हत्या गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रातोपाटीलाई बताए । प्रजिअ यादवले भने–‘अज्ञात समूहले हत्या गरेको सूचना आ...

  • रुकुम पूर्वमा ४ वर्षीया बालिका मृत फेला

    रुकुम । रुकुम पूर्वमा एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको भूमे गाउँपालिका ३ मोराबाङका अर्जुन कुँवरकी ४ वर्षीया छोरी प्रिया घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक मानबहादुर विसीका अनुसार बालिकालाई खोल्सामा मृत अवस्थामा भेटिएको हो ।ब...

  • काँग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाइँदै

    काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ । क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुझाउन लागेको क्रियाशील सदस्यता छानविन समितिका संयोजक ...