• मौसममा सुधार हुन अझै केही दिन लाग्ने

    काठमाडौँ । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो। 'अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन्। बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ।' जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले...

  • तयारी नपुगेको भन्दै एमालेले सार्‍यो स्थायी कमिटी बैठक

    काठमाडौँ । नेकपा एमालेको स्थायी समिति बैठक मंगलबार ३ बजे सम्मकालागि पर सारिएको छ। मंगलबार ११ बजेका लागि तय भएको बैठक चार घण्टा पर सारीएको हो। तयारी पुरा नभएकाले बैठक केही घण्टा पछि सार्नुपरेको बताइएको छ। आजको बैठकमा एमालेमा तेस्रो धारका भनिएका नेताहरू समेत सहभागी हुँदैछन्। नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाज...

  • जन्मिनेवित्तिकै शिशुलाई उखुबारीमा फालेर हत्या गरेको आरोपमा एक महिला पक्राउ

    धनगढी । जन्मिनेवित्तिकै शिशुलाई उखुबारीमा फालेर हत्या गरेको आरोपमा प्रहरीले बैतडीमा एक जनालाई पक्राउ गरेको छ। डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँडकी ३५ वर्षीय माधवी कार्कीलाई प्रहरीले सोमबार पक्राउ गरिएको हो। प्रहरीकाअनुसार उनले ६ गते आइतबार शिशुलाई जन्म दिएकी थिइन्। जन्मिनेवित्तिकै उक्त शिशुलाई उनले घर नजिकैको उघुव...

  • आज सकिँदै एचआईडीसीएलको हकप्रदमा आवेदन

    काठमाडौँ । हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । जेठ २७ गतेसम्म कायम भएका कम्पनीको सेयरधनीहरुले यसमा आवेदन गर्न पाउनेछन् । कम्पनीले साउन पहिलो सातादेखि शतप्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अङ...

  • कोरोना संक्रमणका कारण बागलुङमा थप एक जनाको मृत्यु

    बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १२ का ७२ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । ती पुरुषलाई भदौ ३ गते संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो । उनले साउन २६ गते कोरोना संक्रमण...

  • लागुऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले लागु औषध ‘ब्राउनसुगर’ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–६ घर भएका पुरुषोत्तम मेहता, विशाल बस्नेत, बराहक्षेत्र–९ घर भएका पाथे चन्द्रवंशी, जयन्त माइला र भारतिय नागरिक रुद्रनारायण कुमार यादव छन् । प्रदेश–१ प्रहरी कार्यालय बिराटनगर र...

  • कांग्रेस क्रियाशील सदस्यता प्रतिवेदन सभापतिलाई

    काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अन्तिम प्रतिवेदन सोमबार राति पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा मीनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय टोलीले सदस्यता विवादका विषयमा नीतिगत समझदारी जुटाएर प्रतिवेदन बुझाएको हो । अब सभाप...

  • रौतहटका एसपी शाहको कर्तुतः पत्रकार फँसाउन लागुऔषधको प्रयोग

    रौतहट । जिल्ला प्रहरी कार्यालय रौटहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फँसाएको पुष्टि भएको छ । उनले पत्रकारलाई फँसाएपछि बाहिरिएको टेलिफोन संवादले घटनाको पुष्टि भएको हो । साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका सादा पोशाकका घुमुवा प्रहरीले पत्रकार मोजुबुल्लाहको बिआ...

  • त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमान प्रस्थान

    काठमाडौं । ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ। १७ खेलाडीसहित २२ सदस्यीय टिम त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो। ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनो...

  • गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पाँचजना पक्राउ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। गत साउन ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन्। निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको ब...