काठमाडौं । जनता समावादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेको काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताउनुभएको छ । जसपाको आधिकारिकता नपाएपछि सर्वोच्च अदालतमा मुद्दा लडिरहेका अध्यक्ष ठाकुरले मधेशको माग सम्बोधन गराउनु आफ...
समाचार
-
-
एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । काठमाडौंको बौद्ध टुसालमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौर घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने ३४ वर्षीय विनोद चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार रातिको साढे १ बजेतिर एन...
-
लुम्बिनी प्रदेशका तीन मन्त्रीको मुद्धामा आज सुनुवाइ
रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीहरुलाई जसपाले प्रदेश सभा सदस्यबाट पद मुक्त गरेको बिषयमा दायर गरेको रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । शंकर पोखरेको नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई जसपाले सांसद पदबाट नै हटाएपछि सर्वोच्च अदाल...
-
पाल्पामा दुई जना फरार प्रतिवादी पक्राउ
पाल्पा । पाल्पामा दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बगनासकाली गाउँपालिका–२ का २८ बर्षीय नारायण बगाले र रामपुर नगरपालिका–१० का १९ बर्षीय नारन सुनारलाई पक्राउ गरिएको हो । बगालेलाई अदालतले सवारी ज्यान सम्वन्धि मुद्धामा १ महिना ६ दिन कैद सजायको फैसला गरेको र सुनारले गोरु मारेको र निजलाई पशुपन्छी कसुरमा...
-
भूमि आयोग खारेजीको विरोधमा महेश बस्नेतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन हुँदै
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघले बिहीबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । एमाले नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा काठमाडौंको जटिबुटी क्षेत्रमा सुकुम्बासी बस्तीका सर्वसाधारणसहितको सहभागितामा प्रदर्शन गर्न लागिएको हो । ...
-
लुम्बिनीकी सांसद बिमला वली माओवादीमा सक्रिय, आज पत्रकार सम्मेलन गर्ने
दाङ । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली नेकपा माओवादी केन्द्रमा सक्रिय हुनेहुनुभएको छ। हालै नेकपा एमालेमा सक्रिय रहने विज्ञप्ति जारी गर्नुभएको उहाँले ‘बोली फेर्दै’ माओवादीमै फर्किनुभएको छ। उहाँ गत निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित हुनुभएको थियो एमाले र एमाओवादी मिलेर नेकपा बने पनि ...
-
साउन महिनापछि कोरोनाका नयाँ संक्रमित घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना पछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको मन्त्रालयले यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयको नीति योज...
-
शैक्षिक परामर्श संघद्धारा शिक्षा ऐन व्यवसायीमैत्री बनाउन प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शैक्षिक परामर्श क्षेत्रमा भएका समस्या समाधान गरिदिन आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संघका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले शिक्षा ऐन व्यवसायी मैत्री बनाउन र शैक्षिक परामर्शको क्षेत्रमा रहेका व्यवसा...
-
राजश्व छलीको सामान र लागू औषधसहित ३ पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले राजश्व छलीका सामान बोक्ने एक जना र लागू औषध ब्राउन सुगर कारोबारी २ जना गरी तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार लागु औषधको घटनामा वीरेन्द्रनगर नगरपालिका– ७ ईत्राम स्थित औद्योगीक क्षेत्र तर्फ जाने कच्ची मोटर बाटोबाट जुम्ला तिला गाउँपालिकाका बर्ष १८ का काली बहादुर शाही र बर्ष २१ को खि...
-
भाइलाई पास गराउन अनियमितता गर्ने रिमाल शिक्षक सेवा आयोगको सदस्य नियुक्त
काठमाडौँ । भाइलाई शिक्षक सेवा आयोगको परीक्षा पास गराउन आफैं प्रश्नपत्र निर्माण गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने र स्थायी नियुक्तिका लागि अन्तर्वार्तामा सिफारिस गर्ने तत्कालीन उपसचिव डिल्लीराम रिमाल आयोगको सदस्यमा नियुक्त भएका छन् । केपी शर्मा ओली नेतृत्व सरकारको पालामा सिफारिस भएका उनलाई शेरबहादुर देउवा नेतृत्वको ...













