काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । उक्त बैठक बस्नु अघि सत्तागठबन्धनको बैठक बसेको हो । बालुवाटारमा जारी बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बैठकमा नबसी नै बाहिरिनुभएको छ । सत्तारुढ गठबनन्धनको बैठकमा प्रधानमन्त्री...
समाचार
-
-
विदेशी गुहारेर सडकमा अस्थिरता खडा गर्दैमा राजसंस्था फर्कन्नः कमल थापा
काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक भएको बताउनुभएको छ । राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने भन्दै थापाले अहिले निर्मल निवासबाट भइरहेका गतिविधि त्यसका लागि सहयोगी नरहेको जिकिर गर...
-
१७ औषधि पसललाई निलम्बनको कारबाही
काठमाडौं । औषधि व्यवस्था विभागले कात्तिक महिनामा १७ वटा औषधि पसललाई कारबाही गरेको छ ।औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएकोजस्ता समस्या देखिएका औषधि पसललाई कारबाही गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभयो । त्यस्ता पसललाई ७ दिनदेखि २१ दिनसम्...
-
जोरविजोर लागू गरेपछि धनगढीका अटो चालक आन्दोलनमा
धनगढी । धनगढीका अटो रिक्सा चालक आन्दोलनमा उत्रिएका छन्। आइतबार विहानैदेखि उनीहरूले ट्राफिक प्रहरीले लागू गरेको जोरबिजोर प्रणालीको बिरोधमा प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले धनगढी उपमहानगरपालिका घेराउ गर्नेदेखि मुख्य सडक बन्द गर्ने प्रयाससमेत गरिरहेका छन्।अटोरिक्सा चालकले सडक अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीले बल प...
-
नागरिकता नहुनेलाई पनि मतदान गर्न दिनुपर्छ : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताउनुभएको छ ।आइतबार फेसबुकमार्फत उहाँले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने बताउनुभएको छ । लाखौं जन्मसिद्ध नागरिकलाई राज्यले...
-
भोलि त्रिविको ४७ औँ दीक्षान्त समारोह
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७ औँ दीक्षान्त समारोह मनाउन लागेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ । रातोपाटीबाट...
-
अस्ट्रेलियामा समुन्द्री विमान दुर्घटना : ४ जनाको मृत्यु
एजेन्सी । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार एउटा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ । ‘विमान मङ्ग्रोभ पछाडि हराएको थियो। चार सिटको सानो विमानले स्थानीय समय अ...
-
फिलिपिन्समा आँधीमा परी ८० भन्दा बढीको मृत्यु
एजेन्सी । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु¥याउने प्रयासहरू बढ्दै गएको छ। राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३००,००० भन्दा बढी मानिसहरू आफ्नो घर र समुद्र तटको रिसोर्टहरू छोडेर भागेका थ...
-
हेटौंडाबाट सुरु भयो मोर्डना खोप अभियान, मन्त्री खतिवडाद्धारा उद्घाटन
काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले आज हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको...
-
सर्वदलीय बैठक ४ बजे बस्दै, एमाले नजाने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार आज का लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजे बस्ने छ। बैठकमा संसदमा सहभागी सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको...






















