• अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

    एजेन्सी । अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घोषाणा गरेका छन् । चान्सलरबाट राजीनामा दिएको केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घोषणाा गरेका हुन् । भ्रष्टाचारको आरोप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । ‘यो समयका लागि म निकै आभारी छु, हाम्रो सुन्दर अस्ट्रिय...

  • देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन कार्यदल गठन

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ ।स्थायी समितिको शुक्रबार बिहान बसेको बैठकले देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन कार्यदल बनाएको हो । कार्यदलमा पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा, र मात्रिका यादव सदस्य रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहाद...

  • देउवाको गृह प्रदेशमा पौडेल समूहले मिश्रलाई बनायो सभापतिको उम्मेदवार

    कैलाली । नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सुदूरपश्चिम प्रदेशमा पदाधिकारीको उम्मेदवार खडा गरेको छ । ​धनगढीको राष्ट्रिय बैंक गेस्टहाउसमा भएको सुदूरपश्चिमका पौडेल पक्षीय नेताहरुको बैठकले सभापतिदेखि महामन्त्रीसम्मका पदाधिकारीका उम्मेदवार तय गरेको हो । सभापतिमा कैलालीका नारायण मिश्र, उपसभापति गोपाल गु...

  • तेह्रथुम पावर कम्पनीको नाफा १०७.१६ प्रतिशतले बढ्यो

    काठमाडौँ । तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै आकर्षक नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष ८६ लाख ७० हजार रुपैयाँले घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै १ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा बिजुली बिक्रीबाट हुने आम्दानीम...

  • राप्रपाको एकता महाधिवेशन : विवादका कारण कार्यतालिका प्रभावित

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनयन अझै हुन सकेको छैन । यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा केही आन्तरिक विवादका कारण कार्यतालिकाअनुसार प्रक्रियामा प्रभाव परेको हो। महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्न देशभरबाट प्...

  • ‘बर्थ डे’ मनाउन गएका युवकको मृत्यु, १२ साथी प्रहरी नियन्त्रणमा

    दाङ । साथीको जन्मोत्सव मनाउन होटलमा गएका घोराहीका एक युवकको शंकास्पद मृत्युपछि १२ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। होटलमा अचेत अवस्थामा फेला परेका घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको उपचारका क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको थियो। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका ...

  • केही महीनामै स्थानीय तहको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महीनामै स्थानीय तहको चुनाव हुने बताउनुभएको छ । प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देश...

  • राजनीतिक दलहरुले अपांगता भएका व्यक्तिको प्रतिनिधित्व गरेनन् : मित्रलाल शर्मा

    काठमाडौँ । राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्माले नेपाली राजनीतिका मुख्य दलहरुले अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व नगरेको भन्दै विरोध जनाउनुभएको छ । ​अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस’ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले काँग्रेस, माओवादी र राप्रपा लगायतका दलले अपांग...

  • अपांगता भएकाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पोखरेल

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । ३० औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले शिक्षा, स्वास्थ्य तथा रोजगारीमा सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको समा...

  • एफ–१६ उडान पुनः शुरु गर्ने अमेरिकी निर्णय खेदजनक : जापानी रक्षामन्त्री

    एजेन्सी । जापानी रक्षा मन्त्री नोबुओ किशीले बिहीबार अमेरिकी विमानबाट इन्धन ट्याङ्की खसालिएको विषयमा अनुसन्धान समाप्त हुनु अघि एफ–१६ लडाकु विमानहरूको उडान पुनः शुरु गर्ने अमेरिकी निर्णयलाई अत्यन्तै खेदजनक भएको बताउनुभएको छ । मंगलबार, एक अमेरिकी एफ–१६ लाई आपत्कालीन अवतरणको क्रममा आओमोरी प्रिफेक्चरको आवासीय क्षेत्रहरू ...