• केपी ओलीको प्रतिक्रिया : एमालेको काम देखेर अताल्लिएकाहरूले षड्यन्त्र गरेर हटाए

    चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृवको प्रदेश सरकार ढले पनि एमाले नै पहिलो दल भएको बताउनुभएके छ । एकपछि अर्को प्रदेश सरकार ढलेर हाल एमाले केन्द्र र प्रदेशमा प्रतिपक्षमा पुगेको बारेमा प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले देश बनाउने एमालेको संकल्प, काम र योगदान देखेर अत्तालिएकाहरुले अनेक षडयन्त्र ग...

  • प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

    काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त हुनुभएको छ । पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रदेश सभा संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले (प्यासी)मुख्यमन्त्री नियुक्त गरेको उहाँका स्वकीय सचिवले बताउनुभएके छ । भीम आचार्यले हिजो सोमबार राजीनामा दिएपछि प्रदेश ...

  • प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री चयन

    बेनी । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रिय परिषद् सदस्य पनि सर्बसम...

  • पत्रकार खत्री सम्मानित

    बेनी । म्याग्दीमा क्रियाशील पत्रकार धिरन खत्री सम्मानित हुनुभएको छ । प्रेस सेन्टर नेपाल म्याग्दीको चौँथो जिल्ला सम्मेलनको अवसरमा ‘कृष्ण सेन–मदन स्मृति’ पुरस्कारबाट कृयाशिल पत्रकार खत्री सम्मानित हुनुभएको हो । पत्रकार खत्रीलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दोसल्ला ...

  • कर्णालीको नेतृत्व सम्हाल्दै जीवनबहादुर शाही

    सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व आजबाट फेरिँदै छ । कर्णाली प्रदेशका मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले सोमबार साँझ राजीनामा दिएपछि अब नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णालीको नेतृत्व सम्हाल्ने निश्चित भएको हो । शाहीले आजै प्रदेश प्रमुख कार्यालयमा बहुमत प्रदेश सभा सदस्यक...

  • स्थानीय तह तथा सरोकारवालालाई सञ्चालित अभिमुखीकरण कार्यक्रम सकियो

    म्याग्दी । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा सञ्चालित अभिमुखीकरण कार्यक्रम आज सकिएको छ । म्याग्दी जिल्ला भित्रका स्थानीय तहहरु तथा जिल्लास्तरका सरोकारवालाहरुलाई लक्षित गरेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । सामाजिक विकास कार्यालय म्याग्दीद्वारा चालु वर्षमा सञ्चालित वि...

  • जलजलामा बिद्यालय कर्मचारी परिषद् गठन

    बेनी । पर्वतको जलजला गाउँपालिकामा बिद्यालय कर्मचारी परिषद्को स्थानीय समिति गठन भएको छ । बिमलप्रसाद आचार्यको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्ष सोमावती पौड्याल, सचिबमा गोबिन्द गर्बुजा, सहसचिबमा शोभा केसी, कोषाध्इक्षमा नारायण जिसी र सहकोषाध्यक्षमा जंगबहादुर मगर चयन हुनुभएको छ । सदस्यहरुमा बिस्शु जिसी, प्रमिला सुबे...

  • सर्वदलीय बैठकमार्फत् सर्वोच्चमा देखिएको संकटको निकास दिनुपर्छ : नैनसिंह महर

    काठमाडौँ । नेपाली काँग्रेसका नेता नैनसिंह महरले सर्वोच्च अदालतमा देखिएको समस्याको सर्वदलीय बैठकबाट निकास दिनुपर्ने बताउनुभएको छ । उहाँले न्यायालयमा देखिएको विवादले लोकतन्त्रलाई नै समस्यामा पार्न सक्नेतर्फ सचेत गराउँदै सर्वदलीय बैठकबाट निकास दिनुपर्ने बताउनुभएको हो । काँग्रेस शंखरापुर नगरपालिका–४ द्वारा सोमबार आयोजित...

  • प्रदेश १ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेस

    विराटनगर । प्रदेश १ को विपक्षी गठबन्धनका दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय दिएलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठन ...

  • सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको दाबी

    कैलाली । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग राख्ने भएको छ । सोमबार नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम कमिटीले पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने जनाएको हो । प्रदेशमा आफ्नो दल नै सबैभन्दा ठुलो रहेकाले सरकारको ...