• कमल गाउँपालिकाले बनायो अस्थायी कोभिड अस्पताल

    काँकडभिट्टा । कोरोना संक्रमित स्थानीयको उपचारका लागि झापाको कमल गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कमल गाउँपालिका–३, पाडाजुंगीस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्र नजिकै करिब २२ लाखको लागतमा ५ बेडको अस्थायी कोभिड अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् । स्थान...

  • चितवनमा पाटेबाघको आक्रमणबाट एकको मृत्यु

    चितवन । पाटेबाघले आक्रमण गर्दा चितवनमा सोमबार एक जनाको मृत्यु भएको छ । चितवन निकुञ्जसँग जोडिएको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर–६ का ६० वर्षीय बगुना चौधरीलाई बाघले आक्रमण गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । एक महिनायता चितवन निकुञ्जनजिक बाघले आक्रमण गर्दा स्थानीयको ...

  • विषाक्त रसायन भेटिएपछि थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्रीवितरणमा रोक

    काठमाडौँ । औषधि व्यवस्था विभागले थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएको पाइएकाले विभागले ती स्यानिटाइजरमा प्रतिबन्ध लगाएको बताएको छ । विभागले रसायन समावेश भएका ह्यान्ड स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्...

  • आफैले बोकेको काठले थिचेर ८ वर्षीय प्रेम कार्कीको मृत्यु

    आफैले बोकेको काठले थिचेर उदयपुरका एक स्थानीयको आईतबार मृत्यु भएको छ। घर बनाउन चाहिने काठको बलो ९लाथ्रा० बोकेर ल्याउने क्रममा चिप्लेर लड्दा सोही बलोले थिचेर बेलका नगरपालिका २ गिदेरी टोलका १८ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो। आईतबार मध्यान्ह स्थानीय सप्तकोसी सामुदायिक वन समूहको जंगलबाट घर बनाउन चाहिने बलो काँधमा ...

  • रौतहटमा एक युवकको खोलामा डुबेर मृत्यु

    रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका एक युवकको खोलामा डुबेर ज्यान गएको छ । कटहरिया न.पा.९ मुसर टोल वस्ने भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।सौच गर्न नजिकै रहेको झाजखोलाको किनारमा गएकोमा घर नफर्किएकोले रातिनै नि...

  • होम आइसोलेसनमा बस्न बाध्य गर्भवतीलाई अस्पताल लगियो

    वीरगञ्ज । नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि अक्सिजन लगाएर होम आइसोलेसनमा बस्न बाध्य २६ वर्षीया गर्भवतीलाई आज नारायणी अस्पताल लगिएको छ । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि उनलाई अस्पताल लगिएको हो ।कोरोना संक्रमित भएकै कारण नेशनल मेडिकल कलेज कोरोना अस्थायी अस्पतालले भर्ना गर्न नमानेपछि गर्भवती घरमै थिइन् । स...

  • डमी ट्राफिकमा हवल्दार र सिपाही आधा–आधा, २८ वटा थप्ने तयारी

    काठमाडौं । काठमाडौं उपत्यकाका चोकचोकमा डमी ट्राफिक उभिएको त तपाइँले देख्नुभएकै होला । तर के तपाइँलाई थाहा छ, सडकमा उभिएका डमी ट्राफिक पनि फरक–फरक दर्जाका छन् भनेर ? उपत्यकामा हालसम्म २२ वटा डमी ट्राफिक राखिएका छन् । त्यसमध्ये सबैजना हवल्दार र सिपाही दर्जाको भएको र त्यस्तो संख्या आधा÷आधा रहेको महानगरीय ट्राफिक प्रहर...

  • चीनतर्फ पहिरो गएपछि रसुवागढी नाका बन्द

    रसुवा । बुधबारदेखि सञ्चालनमा आएको रसुवागढी नाका पुनः बन्द भएको छ। आइतबार बिहान रसुवागढी नाका भन्दा केही पर चिनियाँ भूभागमा पहिरो गएपछि नाका बन्द भएको हो। पहिरो गएको क्षेत्रको सडक पूर्ण क्षति भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार पहिरो पन्छाउन केही दिन लाग्ने देखिएको छ। ‘चिनियाँ पक्षले कति दि...

  • ७ वर्षीया नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ

    उदयपुर । उदयपुरमा ७ वर्षीया नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरको प्रहरी टोलीले बलात्कारको आरोपमा ३५ वर्षीय किरण राईलाई पक्राउ गरेको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ वस्ने ७ वर्षीया नाबालिकालाई आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको आरोपमा झापा विर्...

  • प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थाप...