• स्याङ्जा पहिरोमा परेको मध्य ८ जनाको शव निकालियो, १ जनाको जिवितै उद्धार

    काठमाडौं । स्याङ्जामा पहिरोका कारण ८ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण ८ जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्...

  • संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५...

  • करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजर खत्रीको मृत्यु

    काठमाडौं । ओखलढुंगामा करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजरको मृत्यु भएको छ। बुधबार बिहान ११ बजे मोलुङ-१ कुन्तादेबी बस्ने २८ वर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको हो। सिद्धिचरण-१२ सिमलडाँडाको बिजुली आपूर्तिको लागि जम्परु छुटाउन उनी बिजुलीको पोलमा चढेका थिए। त्यही क्रममा विद्युत...

  • गोरखामा जडिबुटी खोज्न जाँदा भीरबाट लडेर एक युवकको मुत्यु

    गोरखा । लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर गोरखामा एक युवकको मृत्यु भएको छ । धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको ज्यान गएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘भदौ ५ गते भीरबाट लडेर मरेको रहेछ,’ उनले भने, ‘मलाई हिजोमात्र जानकारी आयो अनि प्रहरीलाइ खबर गरेँ ।’ अहिले घटनास्थलत...

  • बालबालिकालाई फकाएर सुनको मुन्द्रा लुट्ने संगीता र नक्कली सुन पसल खडा गरी त्यही सुन किन्ने मुरली पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यकाका बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने महिला र पुरूष पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, बौद्धले म्याग्दी घर भई बालाजु बस्दै आएकी ३२ वर्षीया संगीता क्षेत्रीलाई र काभ्रे घर भई ललितपुरको सौगल बस्ने ३० वर्षीय मुरली विकलाई मंगलबार पक्राउ गरेको हो। संगीताले काठमाडौं उपत्यकाका विभिन्न ...

  • कैलालीमा करेन्ट लागेर एकको मृत्यु

    धनगढी । गौरीगंगा नगरपालिका १० नुक्लिपुरमा करेन्ट लागेर सोही ठाउँका ३० वर्षीय रघुवीर सिंह धामीको मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले खेतमा बाली बचाउनका लागि जंगली जनावरलाई पासो थाप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने बताए। उनले खेतबारीको बीचबाट ग...

  • मकवानपुरमा पहिरोमा परेर एक जनाको मृत्यु

    हेटौंडा । काठमाडौँ– हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार...

  • पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध, २ गाडी पुरियो

    धादिङ । धादिङको गजुरी गाउँपालिका वडा न ५ गलौदीमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । पहिरोले बुधबार बिहान २ वटा गाडी पुरिएको छ । काठमाडौबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौ जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय गाडीमा क्षति पुगेको छ । पहिरोले राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ । सड...

  • पहिरोले पुरिँदा २ जना बेपत्ता

    गुल्मी । गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् । सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् । सडकमा हिँडिरहेका अर्का एक जनाको भने स...

  • दुर्घटना कम गर्न ‘डमी’ ट्राफिक

    काठमाडौँ । कोरोना महामारीका कारण सडकमा खटिने ट्राफिक प्रहरी क्वारेन्टिनमा र आइसोलेसनमा बस्नुपर्दा दैनिक कार्यमा जनशक्ति अभाव भइरहेको छ। यस्तो अवस्थामा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ उपाय कार्यान्वयनमा ल्याएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका साथै दु...