• पाउद्धारमा सामुदायीक भवनको उद्धघाटन

    सुरेन गुरुङ शिख ,आइतबार मंसिर १५ गते म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका –५ पाउद्धार स्थित सिरान गाउँमा नवनिर्मित डाडागाउँ समाज घरको उद्धघाटन गरिएको छ । गाउँपालिका ,गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको सहयोग तथा स्थानीय गाउँबासीको लगानीमा निर्माण भएको भवनको शनिबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन...

  • कर दिवसको अवसरमा पोखरेबगरमा अन्तरक्रिया

    पोखरेबगर,मंगलबार मंसिर ४ गते । आठौ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारीहरुलाई कर नीतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ अन्नपूर्ण इकाईका व्यव...

  • राष्ट्रिय मगर संघ अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन,अध्यक्षमा बुदुजा

    सुरेन गुरुङ पोखरेबगर ,आइतबार मंसिर १ गते । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ ,अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार नारच्याङमा एक कार्यक्रमका विच प्रथम अधिवेशन सम्पन्न भएको हो । प्रथम अधिवेशनबाट अध्यक्षमा मिन बहादुर बुदुजा संगै उपाध्यक्षमा बिमल पुन ,सचिवमा श्याम पुर्जा ,सहसचिवमा रुप...

  • अन्नपुर्ण गाउँपालिकामा माटो परिक्षण

    सुरेन गुरुङ पोखरेबगर ,विहिबार कात्तिक २८ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकामा माटो परिक्षण गरिएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको पहलमा गाउँपालिका भित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्ती बारे जानकारी लिएर सोही अनुशारको बालीनालीको खेतीका लागि माटोको परीक्षण गरिएको हो। ...

  • शैक्षिक विकासलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको छ ःअध्यक्ष क्याप्टेन पुन

    सर्बोदय माविद्धारा देउसी भैलोको आयव्यय सार्वजनिक तथा सम्मान सुरेन गुरुङ पोखरेबगर,आइतबार कात्तिक २४ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविले बस संचालनार्थ शुभ दिपावलीको अवसरमा आयोजित देउसी भैलोको आयव्यय सार्वजनिक तथा देउसी भैलोमा सहभागी कलाकार ,शिक्षक र विधार्थीलाई सम्मान ग...

  • भुरुङ्ग तातोपानीको सर्वोदय माविलाई ३ लाख पुरस्कार

    सुरेन गुरुङ म्याग्दी,विहिबार कात्तिक ७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी स्थित सर्वोदय माध्यामिक विद्यालयले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । माविलाई नेपालको सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गतिबिधिमा सहयोग गर्दै आएको दक्षिण कोरीयाको एक संस्थाले सर्वोदय माविलाई तीन लाख रुपैयाँक...

  • हिमालय आधारभुत विद्यालयलाई शैक्षिक तथा आर्थिक सहयोग

    सुरेन गुरुङ, शिख ,मंगलबार कात्तिक ५ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिका –५ तल्लाे शिख स्थित हिमालय आधारभुत विद्यालयलाई दुई संस्थाले शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेका छन् । गाउँपालिका –६ पोखरे बगर स्थित पुन हिल पिस फाउण्डेशनको आयोजनामा विदेशी दुई संस्था रिभर रक आटफिटर र अस्पे (अमेरिकाको ट्राभल एजेन्सी )ले विद्...

  • अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न ,११ विद्येयक पारित

    सुरेन गुरुङ पोखरेबगर ,आइतबार कात्तिक ३ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आइतबार सो विशेष गाउँसभा सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको विशेष गाउँसभाले ११ विद्येयक पारित गरेको छ । विशेष गाउ...

  • प्रथम मोना कप घतान र जिल्ला भलिबल संघको पोल्टामा

    सुरेन गुरुङ ,घोरेपानी शुक्रबार असोज १७ गते । वडास्तरीय पुरुष र खुल्ला महिला भलिबल प्रतियोगिता प्रथम मोना कप २०७६ को उपाधि घतान र जिल्ला भलिबल संघले जितेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोनाको आयोजनामा भएको वडास्तरीय पुरुष भलिबलमा घतान र खुल्ला महिला भलिबलमा जिल्ला भलिवल संघले उपाधि जितेको हो। अन्नपूर...

  • मोना नयाँ कार्यसमितिद्धारा सपथ ग्रहण,नौ बुदे घोरेपानी घोषणापत्र जारी

    सुरेन गुरुङ घोरेपानी , शुक्रबार असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिका नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पर्यटकीय अन्नपुर्ण गाउँपालिका ६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभाबाट चयन हुनुभएका अध्यक्ष ओमनारायण जुग्जाली सहित नयाँ कार्यस...