• देविस्थानको लेकमा दुई घरमा आगजनी

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङको टिढुङ्ङे, लेकमा एक समुहले दुई घरमा आगजनी गरेका छन् । बिहिबार राती चारजना यूवाले घर आसपासमा धुम्रपान गरीघरमा आगो लगाएपछि कच्ची घर जलेर नष्ट भएको हेमकुमार फगामीले बताउनुभयो । उहाँका अनुसार ,घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी नायव निरिक...

  • भानु माविमा अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता तथा शिक्षकलाई सम्मान

    बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौर स्थित भानु माविमा अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । विद्यालयका पुर्व विद्यार्थीहरुको समुहद्धारा आयोजित उक्त प्रतियोगितामा ४ सदनले भाग लिएका थिए । प्रतियोगितामा यल्लो हाउस प्रथम ,ब्लु हाउस द्धितिय र ह्वाइट हाउस तृतिय भएका छन् । विद्यालयका प्रअ दि...

  • काठमाडौंदेखि बेनीतर्फ आउँदै गरेको बस दुर्घटनामा आठ जनाकाे मृत्यु ,१७ घाइते

    म्याग्दी । काठमाडौंबाट बेनीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने आठ जनाको घटना स्थलमै मृत्यु भएको छ । धाैलागीरी गण्डकी यातायात प्रालीकाे  प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको हो । मृ...

  • सुवा गाउँका पहिरो पीडितलाई आपतकालिन राहत

    म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,सुवाका पहिरो पीडित परिवारलाई आपतकालिन राहत वितरण गरिएको छ । मङ्गलबार जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले २० घरपरिवारलाई एक लाख दश हजार रुपैयाँ नगद वितरण गरेको हो । पहिरोले पुर्ण रुपमा क्षती पु¥याएको सतबिर पाइजालाई १५ हजार र विस्थापित अन्य १९ जनालाई पाँच÷पाँच हजार रुपैय...

  • मन्त्री जुग्जालीद्वारा १०० दिनको प्रगति विवरण सार्वजनिक

    पोखरा । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुुग्जालीले सोमबार एक सय दिनका कार्यप्रगति विवरण सार्वजनिक गर्दै निर्माण व्यवसायीहरुलाई काममा फर्काएर रुग्न आयोजनाको संख्या घटाएको जानकारी दिनुभयो । “मैले पद...

  • माओवादी केन्द्रको म्याग्दी इञ्चार्जमा पर्वतका गप्तबहादुर हमाल

    म्याग्दी ।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) म्याग्दीको इञ्चार्जको जिम्मेवारी पर्वतका गुप्तबहादुर हमाललाई दिएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालनको तयारी गरेको माओवादीले म्याग्दी सहित गण्डकी प्रदेशका जिल्ला ईञ्चार्जहरु हेरफेर गरेको छ ।माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा बसेको सातौ पूर...

  • पहिरोले अन्नपूर्ण गाउँपालिकाकाे सुवा गाउँका १० घरपरिवार विस्थापित (तस्बिरहरु)

    बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् ।पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर पाइ...

  • गुरुङले जिते फोटो प्रतियोगिताको उपाधि

    म्याग्दी। अष्ट्रेलियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाद्धारा आयोजित फोटो प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका–५,शिखका सुरेन गुरुङ विजयी हुनुभएको छ । मोना अस्ट्रेलियाले आइतबार दिउँसो घोषणा गरेको नतिजा अनुसार गुरुङले खिच्नुभएको अन्नपूर्ण गाउँपालिका–४,स्थित अन्नपूर्ण प्रथम ह...

  • देबी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को फस्ट रनरअप घोषित

    नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको ‘मेरो डान्स युनिभर्स’मा म्याग्दीकी देबी गर्बुजा फस्ट रनरअप घोषित भएकी छन् । काठमाण्डौमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम घर भई हाल यूरोपको बेल्जियममा बस्ने गर्बुजा अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअप भएकी हुन् । नेपाली भाषा, ...

  • बैसरी पहिरोमा घाइते जीप चालक लुक्चनको उपचारको क्रममा निधन

    बेनी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरी स्थित पहिरोमा माथीबाट खसेको ढुङ्गा लागी घाईते जीप चालक लुक्चन शेरपुञ्जा पुन मगरको उपचारको क्रममा निधन भएको छ । सडकमा गुडीरहेको गाडीमा माथीबाट खसेको ढुङ्गालागी गम्भीर घाईते शेरपुञ्जा मगरको पोखरा स्थित मणीपाल शिक्षण अस्पतालमा उपचारक्रममा आइतबार विहान ...