काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए। गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाक...
काेराेना अपडेट
-
-
नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु ,मृतक संख्या ३३६ पुग्यो
काठमाडौं । पछिल्लो२४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यसैगरी पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसक...
-
नेपालमा थप १,२०१ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५३ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय १ जनासहित देश...
-
ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । ललितपुरका दुई अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पताल उपचाररत दुई जना र मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पताल, ललितपुरमा भदौ १७ गतेदेखि उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय कोरोना संक्रमि...
-
पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु
कास्की । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजा पुतलीबजार १ का ८५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । सोमबार कोरोना संक्रमण पुष्टि भई प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसीयुमा उपचाररत पुरुषको शनिबार बिहान ६स्३२ बजे मृत्यु ...
-
केन्द्रीय कारागारका ४ कैदीबन्दीमा मृत्युपछि कोरोना पुष्टि
काठमाडौं । केन्द्रीय कारागारका ४ जना कैदीबन्दीलाई मृत्युपछि कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप चारजना कैदीबन्दीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले रातोपाटीलाई बताए । मृत्युपछि संक्रमण पुष्टि भएकाहरुमा सिराहाका ६४ वर्षीय पुरुष...
-
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थपिए १४ सय ५४ जना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ७ सय १ जनाको पिसिआर गर्दा १४ सय ५४ जना संक्रमित भेटिएका हुन्। यस्तै पछिल्लो पटक ९ सय ७२ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यस्तै ५ जनाको मृत्यु भएको छ। यससंगै नेपा...
-
गोरखा सहित गण्डकी प्रदेशका तीन जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि
कास्की। गोरखा सहित गण्डकी प्रदेश प्रदेशका तीन जिल्लामा थप १० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २८०५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा गोरखा नगरपालिकाका –६ की...
-
बुटवलको कोरोना विशेष अस्पतालमा परासीका संक्रमितको मृत्यु
तिलोत्तमा । नवलपरासी पश्चिमका एक कोरोना संक्रमितको शुक्रबार बुटवलमा मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा बिहान ११ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन था...
-
५ शशस्त्र प्रहरी सहित तनहुँ र नवलपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
कास्की । पाँच जना शशस्त्र प्रहरी सहित गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान तनहुँका ५ शशस्त्र प्रहरी सहित १० जना र नवलपुरका २१ जना गरी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयका अनुसार तनहुँको भानुमा कार्यरत ३२ ,३२ र ३२वर्षका ३ ज...