• सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि

    सिराहा । सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार बुधबार आएको कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरो...

  • गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहान कास्कीको पोखरा महानगरका १९ जना सहित गण्डकी प्रदेशमा ४९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ । निर्देशनालयका अनुसार पोखराम...

  • कोरोना अपडेट : १,०८१ जना संक्रमित थपिए ,मृतकको संख्या ३१२ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय ...

  • कोरोनाबाट गण्डकी प्रदेशमा एकको मृत्यु

    काठमाडौं । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो । निजको केही समयदेखि मिर्गौलाले काम नगरेका कारण डाइलासिस भइरहेको र यही भदौ १९ गते कोभिड...

  • अल्का अस्पतालमा उपचाररत काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ। जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ। काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दै उनको स्वास्थ्य जटिल रहेको र भेन्टिलेटरमा...

  • बिश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

    काठमाडौं । संसारभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ९ लाख ८ सय ५८ जनाको ज्यान गएको छ । संक्रमितको संख्या पनि बढेर २ करोड ७७ लाख २१ हजार ४ सय ४० पुगेको छ । संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार ६ सय १४ जना निको भएर घर फ...

  • नेपालमा कोरोना अपडेट : ९०२ जना थपिए ,६ जनाको मृत्यु

    काठमाडौं । देशभर थप ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टाम...

  • कन्ट्याक ट्रेसिङबाट तमानखोला गाउँपालिकामा ९ जनामा संक्रमण पुष्टी

    बागलुङ । बागलुङ्गको तमानखोला गाउँपालिकामा थप ९ जनामा कोराना संक्रमण देखिएको छ । उनीहरुमध्ये ३ जना स्वास्थ्यकर्मी रहेका छन् ।कन्ट्याक ट्रेसिङको आधारमा गरिएको कोरोना परिक्षणमा ९ जनालाई कोरोना पुष्टी भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तमानमा ९ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय बागलुङका महामारी...

  • कोरोना संक्रमणबाट कपिलवस्तुका एक पत्रकारको मृत्यु

    कपिलवस्तु । कोरोना संक्रमणका कारण तौलिहवाका एक जना पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो उनी अचानक बिरामी भएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । ६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च रक्तचापका बिरामी थिए । भदौ ८ गते उनको परिवारका एक जना सदस्यलाई कोरोना ...

  • कास्कीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु ,गण्डकीमा संक्रमितको संख्या २६१२ पुग्यो

    कास्की । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ निवासी ६३ बर्षीया महिलाको यहि भदौ २१ गते विहान ९ः१५ बजे बीरेन्द्र अस्पताल छाउनीमा निधन भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोन बिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनु...