• कलाकार निशा घिमिरेको मृत्यु

    काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छ...

  • मलेसियामा एक नेपाली युवाको मृत्यु

    बैतडी । बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्री केदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए । कावालान केशलामातान अनुग्रह सेक्युरि...

  • दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु, एकको उद्धार

    दाङ । दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु भएको छ । उक्त कार गएराती पौने दश बजे घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखोलाले बगाएको हो । नेपालगञ्जबाट घोराही जाँदै गरेको प्र ३०१२४ च ४४४० नम्बरको कार सिस्ने खोला क्रस गर्दै गर्दा खोलामा आएको बाढीले बगाउँदा कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटना...

  • पोखरामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु

    पोखरा । पोखरामा लगातार परेको भारी वर्षाका कारण पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पोखरा–१० रामबजारस्थित नमुना टोलमा ब्लकको घर पहिरोले भत्किँदा ४२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको हो । पहिरोले पुरिएर घाइते भएकी नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रम...

  • ‘वर्ल्ड ब्लाइन्ड आइडल’को उपाधि म्याग्दीका शर्मालाई

    बेनी । म्याग्दीका खोमराज शर्माले ‘वर्ल्ड ब्लाइन्ड आइडल’को उपाधि जित्नुभएको छ । जिल्लाको बेनी नगरपालिका–५, डडुवाका दृष्टिविहिन शर्माले चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकाहरुलाई पछि पार्दै विश्व दृष्टिविहिन आइडलको उपाधी हात पार्न सफल हुनुभएको हो । विश्वका दृष्टिविही...

  • कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थ...

  • थपिए २०५२ कोरोना संक्रमित, ३०३० संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६ सय १२ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ४८ जना र ४ हजार ३ सय २३ एन्टिजेन परीक्षण गर्दा ४ सय ४ गरी २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर ...

  • प्रदेश नम्बर १ का मुख्यमन्त्री आचार्य अल्पमतमा

    काठमाडौँ । प्रदेश नम्बर १ मा नेकपा (एमाले)का १० जना सांसद्ले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्नुभएको छ । बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एमालेका १० जना प्रदेशसभा सदस्यहरुले नेकपा एसको पक्षमा सनाखत गरेको सांसद् राजन राईले जानकारी दिनुभयो । एकीकृत समाजवादी रोज्नेहरुमा राजन राई, राजेन्द्र राई, पद्&...

  • डीसीसीएमसीसँगको समन्वयमा उपत्यकामा विद्यालय खोल्न पाइने

    काठमाडौँ । काठमाडौं उपत्यकाका तीन जिल्लामा स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)सँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न पाउने भएका छन् । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीचको बैठकले स्मार्ट लकडाउनको मापदण्डमा रहेर विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको हो । ल...

  • १ करोड भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

    काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १ करोड ९२ हजार १६४ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । जसमध्ये ५४ लाख २४ हजार ८३६ जना अर्थात १८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ४६ लाख ६७ हजार ३२८ जना अर्थात १५ प्रति...