• रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ जनाको मृत्यु

    बेइजिङ । अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ । तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् । आइतबार काबुल विमानस्थलमा प्रहार गरिएको भनिएको रकेट बस्तीमा परेको र बस्तीको एक घरमा रहेका एकैपरिवारका...

  • बुटवलमा पहिरोले ७ घर पुरिए

    बुटवल । अविरल वर्षासँगै बुटवलमा सोमबार खसेको पहिरोले ७ वटा घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार पहिरोले अम्मर विक, सीता...

  • सातै प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरेका छौं : मन्त्री श्रेष्ठ

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालि...

  • करेन्ट लागेर सप्तरीमा एक महिलाको मृत्यु

    सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर १ पकरी निवासी ५३ वर्षीया अमिरका देवी सदा रहेको प्रहरीले जनाएको छ । पानी लिन कलतर्फ जाने क्रममा मोटरमा जोडिएको विद्युतको तारमा खुट्टा पर्न जाँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त भएकी उनको उपचारका क्रममा ...

  • धादिङमा ट्रक दुर्घटना हुँदा ३५ जना घाइते

    धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ बगैँचामा आईचर ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन्। धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ५ खरीबाट जिल्ला सदरमुकाम धादिङबेशी आउँदै गरको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक सोमबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएक...

  • धादिङमा करेन्ट लागेर दुईजनाको मृत्यु

    धादिङ । धादिङको गजुरी गाउँपालिका ५ गलौधीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पश्चिम अञ्चल सोलुसन्स प्रालीमा कार्यरत स्याङ्जा पुतली बजार घर भएका विमल परियार र पोखरा घर भएका उमाकान्त बरालको करेन्ट लागेर मृत्यु भएको हो। भने पोखराका भुबन बराल घाइते भएका हुन्। एनसेल मोबाइलको तार बिजुलीको पो...

  • टेकुको प्रहरी परिसर नजिकै आगलागी

    काठमाडौँ । काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगो लागेको छ । आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले बताउनुभयो । आगो एक निजी घरमा लागेको हो । आगो निभाउनका लागि एउटा दमकल पुगेको छ । एसपीका अनुसार आगो कसरी लाग्यो भन्ने विषय खुलेको छै...

  • सप्तकोशीको बहाव तीनसय मिटर फैलियो

    उदयपुर । निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । तटीय क्षेत्रमा डम्रीबोट,...

  • बसभित्र सहचालकको हत्या गरेर भागेको आरोपमा एक पक्राउ

    काठमाडौँ । काठमाडौंको स्युचाटारमा रोकेर राखेको बसभित्र सह–चालकको हत्या गरेर भागेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–६ घर भएका १८ वर्षीय सुरेश परियार छन् । २०७८ साउन २८ मा साँझ साढे ६ बजे रोकिराखेको बा.४ख ४२१ नम्बरको बसमा १९ वर्षीय रमेश खत्रीको हत्या गरिएको थि...

  • बेनी–जोमसोम, बेनी–दरबाङ र बेनी–बागलुङ सडक अवरुद्ध

    बेनी । केही दिनदेखि यता परेको अबिरल बर्षाका कारण म्याग्दीका मुख्य तीन वटा सहित अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन् । बर्षातसंगै पहिरो खसेर बेनी–दरबाङ , बेनी–बागलुङ र बेनी–जोमसोम सडक अवरुद्ध भएका हुन् । यी तीन वतै सडक म्याग्दीका लाइफलाइन सडक मानिन्छ । बेनी दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका वडा नम्बर ४ घुमाउने भ...