दार्चुला । दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढी पहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो । पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा...
समाचार
-
-
काभ्रेमा स्क्रब टाइफसबाट ४ जनाको मृत्यु
काभ्रे । स्क्रब टाइफसका कारण काभ्रेमा पछिल्लो दुई सातामा ३ बालबालिका र एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । धुलिखेल अस्पतालका बालरोग विशेषज्ञ डा. अनिश जोशीका अनुसार केही दिनयता अस्पतालको बालरोग विभागमा मात्रै दिनहुँ ३–५ जनासम्म स्क्रब टाइफसका बिरामी आउने गरेका छन् । ‘१०–१२ दिनदेखि ज्वरो आएको भन्दै अस्पताल आएका १०–१२ ...
-
अछाममा ११ गर्भवतीको निःशुल्क हवाई उद्धार
अछाम । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत अछामका ११ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाइ उद्धार गरिएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सञ्चालित कार्यक्रमबाट उनीहरूको उद्धार गरिएको हो ...
-
वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन
काठमाडौँ । वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । लामो समयदेखि निमोनियालगायत समस्याबाट ग्रसित भट्टको काठमाडौंको कालिकास्थानस्थित निवासमा ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । त्रिभुवन विश्वविद्यालयमा लामो समय अंग्रेजी विषयको प्राध्यापन गरेका भट्ट नेपाली साहित्यका स्रष्टा, समालोचक र चिन्तकका रूपमा परि...
-
मोना पोर्तुगलको अध्यक्षमा निस्कोटका रबिन पुन
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगल (केन्द्र)को अध्यक्षमा रबिन पुन चयन हुनुभएको छ । आइतबार सम्पन्न सातौं अधिवेशनबाट पुनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष पुन म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटको हुनुहुन्छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सविन शाही, उपाध्यक्ष नर फगाम...
-
कालीगण्डकीमा खसेको पहिरोले कालीपुल बस्तीमा क्षति,तीन जना घाईते (तस्बिर सहित)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुल स्थित कालिगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा आएको पानीको छाल र बाढीले तीन जना घाईते भएका छन भने ७ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालीगण्डकी नदीमा पहिरो खस्दा नदी किनारमा रहेको कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो । जिल्ला प्रहरी...
-
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सेवा प्रभावित हुँदा सेवाग्राहीलाई सास्ती (तस्बिर सहित)
साधन राम्जाली बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आइतबार दिउँसो एक बजेदेखि सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ । विद्युत अवरुद्ध भएसंगै प्रशासनमा सेवा प्रभावित हुँदा सेवाग्राहरीहरुले सास्ती व्यहोर्नुपरेको हो । प्रशासनमा जडान भएका इन्भटर ,ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि विद्युत आपुर्त...
-
थपिए १३८८ कोरोना संक्रमित, २२६० संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ५९ पीसीआर परीक्षण गर्दा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षण गर्दा १ सय ७४ गरी १ हजार ३ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पि...
-
गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृत्यु
काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा आज बिहान माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४९० नं को मोटरसाइकलमा सवार दुई जनालाई ढुङ्गा लागेर घाइते भएको र उपचारका क्रममा एक व्यक्तिको ...
-
९ करोड मूल्य बराबरको कोकिनसहित ३ जना विदेशी नागरिक पक्राउ
काठमाडौँ । ९ करोड मूल्य बराबरको कोकिनसहित प्रहरीले ३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दक्षिण अफ्रिकी, भारतीय र तान्जानियाका नागरिकलाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ कि...













