काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्म दल रोज्ने समय पाएका छन् । निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको हो । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर लोकतान्त्रिक...
समाचार
-
-
दूधेखोलाका बाढी पीडितलाई माओवादी केन्द्रको राहत (तस्बिर र भिडिओ सहित)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पीडितलाई नेकपा माओवादी केन्द्रले आइतबार राहत उपलब्ध गराएको छ । वडा अध्यक्ष पदम पुन र सदस्य गेमबहादुर घर्तिको रोहबरमा माओवादीका नेताहरुले २५ हजार रुपैयाँ नगद बितरण गर्नुभएको हो । माओवादीका जिल्ला इञ्चार्ज गोबिन्द पौडेल, पुर्ब अध्यक्ष चन्द्रबहादुर घिमिरे, सचिव...
-
चिनाकोटमा पुर्वाधार निर्माण
दर्पण रोका मगर बरंजा । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जा खानीगाउँ स्थित पर्यटकिय चिनाकोटमा पुर्वाधार निर्माण भएको छ । भु –तथा जलाधर ब्यवस्थापन कार्यालय पर्वतको २० लाख रुपैयाँ र स्थानीयको श्रमदानमा पदमार्ग ,खानेपानी र सार्वजनिक शौचालय निर्माण गरिएको हो । समुन्द्री सतह देखि दुई हजार २ सय मिटर उचाईमा अवस्थित ...
-
निर्यात प्रवद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघको सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यात प्रवद्र्धनमा तत्काल गर्नुपर्ने कामबारे उद्योेग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सुझाव पेश गरेको छ ।महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधानसहितको प्रतिनिधिमण्डलले उद्योग मन्त्रालयका सहसचिव एवं द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका प्रमुख नारायण प्रसा...
-
भदौ १८ गते वडा अधिवेशन हुन्छ : कांग्रेस महामन्त्री खड्का
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भदौ १८ देखि पार्टीको वडा अधिवेशन सुरु हुने बताउनुभएको छ । वडा अधिवेशनसँगै महाधिवेशन आरम्भ हुने भन्दै उहाँले नेता–कार्यकर्तालाई तयारीमा जुट्न आग्रहसमेत गर्नुभएको छ । महाधिवेशनका विषयमा अझै पनि भ्रम रहेको जनाउँदै महामन्त्री खड्काले ट्विटरमा लेख्नुभएको छ , ‘अब...
-
असन्तुष्ट सभापतिहरूको अनशन स्थगित
काठमाडौँ । कांग्रेसको क्रियाशील सदस्यता विवाद हटेपछि स्थानीय तहका अधिवेशन भदौ १८ देखि हुने निश्चित भएको छ । सदस्यतासम्बन्धी आशंकालाई लिएर चार दिनदेखि रिले अनशनमा रहेका संस्थापनबाहेकका जिल्ला सभापतिहरूले शनिबार रातिबाटै आन्दोलन अन्त्य गरेपछि महाधिवेशनको अन्योल हटेको हो । आइतबारदेखि नै अधिवेशनको तयारीका लागि जिल्ला पु...
-
भोजपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्माहत्या
भोजपुर । भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। स्थानीय ४० वर्षीय बुद्धिमान राईले २८ वर्षीया श्रीमती ईन्द्रकला राईलाई धारिलो हतियारले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार राती १० बजेतिर घरायसी विवादमा राईले खुकुरी प...
-
बुटवलको ज्योतिनगरमा पहिरो जाँदा दर्जन घरमा क्षति
बुटवल । बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ । वडा नं. ३ को ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको छ । पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय विष्णु गुरुङले बताइन् । बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका र मानवीय...
-
जनकपुरधाममा सडक मर्मतको माग गर्दै स्थानीय युवाद्धारा प्रदर्शन
जनकपुरधाम । वर्षौंदेखि जीर्ण सडक मर्मत नगर्दा आवतजावतमा समस्या भएको भन्दै जनकपुरधाममा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन् । जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ स्थित पुलचोकमा स्थानीय युवाहरुले आइतबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन् । स्थानीयले टायर बालेर र बाँस तेर्स्याएर सडक अवरुद्ध गरेका छन...
-
अविरल वर्षाका कारण घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु
पाल्पा । अविरल वर्षाका कारण घर भत्किँदा आज बिहान पाल्पामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् । पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गएराति साढे दुई बजेको समयमा एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फक...













