काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने औपचारिक घोषणा गर्नुभएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन्उनुभएको हो । त्यस्तै उहाँले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताउनुभयो । ‘हामी...
समाचार
-
-
निर्मला पन्तको हत्यामा तथ्यनजिक पुगेका छौं : गृहमन्त्री खाँण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्तको हत्यामा तथ्यनजिक पुगेको बताउनुभएको छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्तको हत्याको अनुसन्धान तथ्यनजिक पुगेको बताउनुभएके हो । अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको उहाँको भनाई छ । ‘निर्मला पन्तको हत्...
-
कोरोनाको नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसा...
-
भालुको पित्तसहित ढोरपाटनबाट एकजना पक्राउ
बागलुङ । ढोरपाटनमा भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ४ बाट भालुको पित्तसहित एक जना पक्राउ परेका छन्। ढोरपाटन नगरपालिका वडा नम्बर ४ को हुन्द्रफेदीमा बस्दै आएका ४२ वर्षीय चित्र बहादुर शेरवुर्जालाई भालुको पित्तसहित प्रहरीले रंगेहात पक्राउ गरेको हो । सुराकीको आधारमा खानतलासी...
-
सानेपामा दोस्रो दिन पनि कांग्रेस जिल्ला सभापतिको रिले अनशन
काठमाडौँ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको रिले अनसन जारी छ । बिहीबार दोस्रो दिन तीन जिल्ला सभापतिहरुले अनशनमा बसेका हुन् । आज तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, डोल्पा जिल्ला सभापति अंगदकुमार बुढा र सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी ...
-
जनवादी गायक जेबी टुहुरेको निधन
काठमाडौं । जनवादी जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको बिहीबार ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निभन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो । नागरिक खबरबाट...
-
‘२०८५ सम्मका लागि लगानीको स्रोत नखोजिओस्’
काठमाडौँ । निजी जलविद्युत् प्रवद्र्धकहरुले २०८५ सालको अन्त्यसम्मका लागि दीर्घकालीन महत्वका आयोजनाहरुमा गरिने लगानीको श्रोत नखोजिने व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आयकर ऐन २०५८ को दफा ११ को व्यवस्था अनुसार जलविद्युत् आयो...
-
प्रदेश १ : शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त
विराटनगर । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन्। आचार्यलाई हालका मुख्यमन्त्री शेरधन राईको प्...
-
भीम आचार्यका भाइ मृत फेला
विराटनगर । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यका भाइ ओछ्यानमै आज बिहान मृत फेला परेका छन् । आज बिहान ५९ वर्षीय राम आचार्यलाई ओछ्यानमै मृत फेला पारेको प्रहरीले जनाएको छ । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा मृत अवस्थामा रामलाई फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी न...
-
एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन
मोरङ । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन हुनुभएको छ । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् । बिहीबार बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए । रातोपाटीबाट ...













