• देशभर थपिए २५२५ कोरोना संक्रमित, ३५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय ९ पीसीआर परीक्षण गर्दा २ हजार २० जना र ४ हजार ९ सय १ एन्टिजेन परीक्षण गर्दा ५ सय ५ गरी २ हजार ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआ...

  • राजीनामा दिँदै नेप्सेका सीईओ साउद

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए । उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ...

  • प्रदेश सांसद पद गुमाएका न्यौपाने र पन्थीलाई पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश

    काठमाडौं । नेकपा माओवादीले कारबाही गरेपछि लुम्बिनी प्रदेशसभा सदस्य पद गुमाएका दधिराम न्यौपाने र दिनेश पन्थीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उनीहरुलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । नेकपा एमालेमा प्रवेश ग...

  • कुलमानको नियुक्ति विरुद्ध परेको रिटमा ३ दिनभित्र मिसिल झिकाउन सर्वोच्चको आदेश

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाऊँ’ भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउने आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउने आदेश दिएको हो । प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पू...

  • अनेरास्ववियूको नेता अधिकारीलाई आक्रमण गर्ने नेविसंघ र तरुणदलका नेता पक्राउ

    काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन रामेछापका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य सागरहरी अधिकारीलाई भौतिक आक्रमण गर्ने नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र युवा संगठन तरुण दलको नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले एकसात अघि काठमाडौँको कोटेश्वारमा अधिकारीलाई आक्रमण गरी घा...

  • माधव नेपालसहित १४ जनाको हस्ताक्षरलाई मान्यता नदिन एमालेद्वारा आयोगको ध्यानाकर्षण

    काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी र संसद सदस्यबाट कारवाही गरिएका १४ जनाको हस्ताक्षर दल विभाजनमा मान्य नहुने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमालेले माधव नेपालसहित १४ जनालाई भदौ १ गते नै निष्कासन गरेको विवरण आयोगमा बुझाइसकेको भन्दै एमालेले हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेको हो । एमाले...

  • एमाले विभाजनका लागि आयोगमा नाम पेस भएका ५८ जनामध्ये ७ जनाको सनाखत नहुने

    काठमाडौं । नेकपा एमाले विभाजनका लागि निर्वाचन आयोगमा नाम पेस भएका झलनाथ खनालसहित ७ नेताको सनाखत नहुने भएको छ । एमाले विभाजनका लागि निर्वाचन आयोगमा नाम पेस भएका ५८ जनामध्ये ७ जनाको सनाखत नहुने भएको हो । नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा कायम रहेको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम ...

  • तेह्रथुम पावर कम्पनीको आईपीओ भोलिदेखि खुल्ने

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कि...

  • ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    जलेश्वर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा तेल ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-१ मरधरका ३२ वर्षीय धनपैत महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो। सोही दुर्घटनामा परी सर्लाही हरिवन नगरपालिका-...

  • उपत्यकामा बेलुकी ८ बजेपछि पनि गाडी चलाउन पाइने

    काठमाडौं । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने गरी यसअघि गरेको व्यवस्था हटाएको हो । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका ...