• राष्ट्रपतिको निर्णयको पर्खाइमा महन्थ ठाकुर

    काठमाडौं । निर्वाचन आयोगको निर्णयपछि दलविहीन बनेका महन्थ ठाकुर राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको पर्खाइमा रहेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उत्साहित बनेका ठाकुर राष्ट्रपतिको निर्णयको पर्खाइमा रहेका हुन् । सरकारले सिफ...

  • संसद् छल्दै अध्यादेश ल्याउनु सधैँ गलत : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद् छल्दै अध्यादेश ल्याउनु गलत भएको बताउनुभएको छ । सामाजिक सञ्जालमा फेसबुकमा आफ्नो धारणा राख्दैँ यो कदम हिजो, आज र सधैँ गलत हुने बताउनुभएको छ। थापाले फेसबुकमा लेख्नुभएको छ , ‘संसद अधिवेशन हठात् अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत । हिजो गलत, आज गलत, सधैँ गलत,...

  • अध्यादेश जारी गर्ने राष्ट्रपति भण्डारीको तयारी

    काठमाडौं । राष्ट्रपतिको कार्यालयले सरकारले सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार निर्णय गरी सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश मंगलबार राष्ट्रपति कार्यालयले ढिला आएको भन्दै जारी गरेको थिएन । आज भने केही बेरमा अध्यादेश जारी हुने राष्ट्रपति कार्यालयल...

  • अफगानिस्तानबाट आज ६१ जना नेपाली काठमाडौं आइपुगे

    काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ जना नेपाल फर्किएका छन् । उनीहरु आज बिहान सवा नौ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । ‘अफगानिस्तानबाट लण्डन, लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट ६१ जना आज बि...

  • लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि लामो लडाइँ लड्न तयार रहनुपर्छ : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न लामो लडाइँको निम्ति तयार रहन जरुरी रहेको बताउनुभएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी नेता रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सम्पूर्ण उपलब्धिलाई धारासायी पा...

  • पाटन दरबार क्षेत्रमा बिना मास्क प्रवेश निषेध

    ललितपुर । विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङगलबारदेखि सो व्यवस्था गरेको हो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भन्नुभयो, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको...

  • हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा हालेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतको न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने गरी प्रधानन्यायाधीशले मुद्दाको पेसी तोकेका छन् । शाक्यले सोमबार वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्न...

  • गोठबाट गाई चोरेर काटेको अभियोगमा बागलुङको निसीखोलाका ३ जना पक्राउ

    पोखरा । पोखरामा गोठमा बाँधेको गाई चोरेरे लगी काटेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ पुरनचौरका स्थानीयको गाईको बाच्छी गोठबाट चोरेर लगी काटेको अभियोगमा बागलुङको निसीखोला गाँउपालिका ६ घर भई हाल पुरनचौर बस्नेहरु २८ वर्षीया असारी घर्ती मगर, २२ वर्षीय सबिन बुढामगर र २१ व...

  • ठाडो खोलामा आएको बाढीले बडिगाडको २७ घरमा क्षती

    बुर्तिबाङ । केही दिनदेखिको निरन्तर वर्षाका कारण ठाडो खोलामा आएको भलसहित बाढीले बडिगाडका २७ घरमा क्षति पु¥याएको छ । गाउँपालिकाको वडा नम्बर ९ स्थित भाते खोलामा भल सँगैको बाढीले दर्जनौ घरमा क्षति पु¥याउनुका साथै सडक, खानेपानी अवरुद्ध भएको बताइएको छ । ठाडो खोलामा आएको भल बस्तीमा पसेपछि लाखौँको क्षती भएको स्थानीयले बताएक...

  • काबुलबाट थप ४३७ नेपालीलाई उद्धार गरी बेलायत पुर्‍याइयो

    काठमाडौँ । ब्रिटिस सेनाले बेलायती कम्पनीमार्फत काबुलमा कार्यरत ४ सय ३७ नेपालीलाई उद्धार गरी बेलायत लगेको छ । बेलायती कम्पनी हार्ट ल्यान्ड, हार्ट इन्टिग्रेटेड सोलुसन, गार्डा दी वल्र्डवाइड र जिफोरएस कम्पनीमा कार्यरत सुरक्षा गार्ड र कर्मचारीलाई सैन्य विमानमा दुबई हुँदै बेलायत पुर्‍याइएको हो । ‘हाम्रा साथीहरूलाई ...