• थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा काठमाडौंमा धर्ना

    काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंमा धर्ना गरेको छ । टीकापुर घटनाको ६ वर्ष पुगेको सन्दर्भमा थरुहट केन्द्रीय संयोजन समितिको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना सुरु भएको हो । टीकापुर घटनामा लगाइएका मुद्दा फिर्ता गर्न माग गर्दै तेस्रो चरणको अभियान अन्तर्गत विरोधका कार्यक्रम सुरु गरिएको मोर्चा...

  • ‘अमेरिका पठाइदिन्छु’ भनेर ११ लाख ठगी गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । 'अमेरिका पठाइदिन्छु ' भनेर ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका ५९ वर्षीय लाल बहादुर कार्कीलाई झापा प्रहरीसँगको समन्वयमा अर्जुनधाराबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ । काठमाडौंको तीनकुने बस्ने कार्कीले पाँचथरका ध्रुव कुमार राईलाई भिज...

  • भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन

    काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमिहीनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।अखिल नेपाल किसान संघ र नेपाल भूमिहीन सुकुमबासी संगठनले मंगलबार माइतीघरमा संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय फिर्ता गर’,‘भूमिहीन सुकुमब...

  • प्रधानमन्त्री देउवा शितलनिवासमा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्री देउवा शितलनिवास पुगेका हुन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनलाई खुकुलो बनाउने प्रावधानसहितको राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन र...

  • सरकारले जारी गर्‍यो राजनीतिक दलसम्बन्धी अध्यादेश

    काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको छ ।कुनै पनि राजनीतिक दल विभागन गर्नका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएको हो । राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश ल्याएको हो । माधव नेपालसँगको छलफलपछि दल विभाजन गर्नका लागि...

  • जीता नदीको बाँध भत्किँदा १५० घर डुबानमा

    सप्तरी । जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा परेको छ । निरन्तरको वर्षाका कारण तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो। बाढीले एकैगाउँका १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिनुभयो ।उहाँका अनुसार मंगलबार बिहान ...

  • कोरोना संक्रमणका कारण छायाँकार तथा निर्माता भीम रानाको निधन

    काठमाडौं । नेपाली फिल्मका छायाँकार तथा निर्माता भीम रानाको मृत्यु भएको छ । मंगलवार विहान ८ः ३० बजे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उहाँले मृत्यु भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताउनुभयो । रानाको कोरोनाका कारण निधन भएको हो । ६० बर्षका राना कोरोना संक्रमित भएपछि सुरुमा कीर्तिपुरका आयुर्वेदिक ...

  • अफगानिस्तानबाट फर्किएका नेपाली भन्छन्– अरुलाई पनि छिटो उद्धार गरियोस्

    काठमाडौं । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगेका छन् ।तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो । उनीहरुमध्ये ११८ नेपाली कुबेत हुँदै मंगलबार विहान काठमाडौं आइपुग...

  • बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ

    काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ बाट ६५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । बुद्धभूमि स्थित दुबिया घर भएका चन्द्रमणि पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । चन्द्रमणिले थान सामुदायिक जंगलमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिकाल...

  • माछा मार्ने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु

    काठमाडौँ । सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान नौ बजे सप्तरी खडक नगरपालिका वडा नम्बर ३ बनरझुल्लाका २१ वर्षीय सन्तोष ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो। उनी घरदेखि करिब १५० मिटर पश्चिममा रहेको पोखरीमा माछा मार्न गएका थिए । त्यसैक्र...