• नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा दुईजना पक्राउ

    काठमाडौं । नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । कागेश्‍वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकार...

  • बागमती नदीमा हाम फालेकी महिलाको उद्धार

    जनकपुरधाम । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला...

  • बैतडीमा चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु

    बैतडी । चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । सोमबार साँझ करीब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । च...

  • काठमाडौँमा साउन २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने

    काठमाडौं । काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप अभियान संचालन हुने छ । जसअनुसार १...

  • धनुषामा रडले कुटपिट गरी लुटपाट

    जनकपुरधाम । धनुषामा गएराति लुटपाट भएको छ। धनुषाधाम नगरपालिका– ८ स्थित कुम्हारास्थित विजय यादवको घरमा राति पौने दुई बजे ५र६ जनाको समूहमा आएका लुटेरा समूहले लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ। विजयका १६ वर्षीय कान्छो छोरा अनिल यादव, ३० वर्षीय ज्वाइँ मञ्जय यादव र उनकी २५ वर्षीया श्रीमती कामनी यादवलाई रडले कुटपिट गर...

  • चीनमा डेल्टा भेरियन्टको संक्रमण बढ्यो

    काठमाडौं । कोरोना भाइरसको अतिसंक्रामक मानिने डेल्टा भेरियन्टको संक्रमण फैलन थालेपछि चीनमा चिन्ता बढ्न थालेको छ । गत दश दिनको अवधिमा चीनमा ३ सयभन्दा बढी संक्रमण भेटिएपछि स्थानीय सञ्चारमाध्यमहरुमा संक्रमणको खबरले प्राथमिकता पाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । नयाँ प्रकोपको खबरले प्राथमिकता पाएको र श्वासप्...

  • प्रधानमन्त्रीले रोके डा.गौतमको सरुवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका छन् ।प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।...

  • पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

    काठमाडौँ । दाङ प्रहरीले अत्याधुनिक हतियार सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक चाइनिज पेस्तोल,त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोली सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्ले...

  • सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा सोमबार राति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसा...

  • माधव नेपाल समूहलाई सरकारमा ल्याउन देउवाले दिए प्रचण्डलाई जिम्मेवारी

    काठमाडौं । नेकपा (एमाले)को माधव कुमार नेपाल पक्षलाई सरकारमा ल्याउन प्रधानमन्त्री शेर बहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड”लाई विशेष जिम्मेवारी दिएका छन् । देउवा, प्रचण्ड र उपेन्द्र यादबीच सोमबार साँझ बालुवाटारमा भएको बैठकले प्रचण्डलाई माधव नेपाल मिलाउने विशेष जिम्मेवारी दिइएको हो ...