काठमाडौँ । विद्यालय सञ्चालन गर्ने र नगर्ने भन्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो एक बजेपछि छलफल सुरु भएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिनुभयो । बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि स...
समाचार
-
-
आजदेखि बेइजिङ ओलम्पिक सुरु
एजेन्सी । एसियाली मुलुक चीनको बेइजिङमा २४औँ शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)देखि औपचारिक रुपमा सुरु हुँदै छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारेखि सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो । ९१ राष्ट्रको सहभाग...
-
प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित
काठमाडौं । काठमाडौं आउने रुटमा मौसमका कारण प्रतिकुल समस्या उत्पन्न हुँदा आन्तरिक तथा बाहृय उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तब्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ । जसले गर्दा उडान/अवतरण नै प्रभावित बनेको हो । केही जहाजलाई अवतरणमा समस्या भएका कारण होल्ड गराउनु परेको कार्यालय स्र...
-
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुला
काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो। निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत ...
-
टिपरमा भ्यान ठोक्किँदा दुई जनाको मृत्यु
चितवन । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान विपरीत दिशाबाट गइरहेको लु२ख १७०१ नम्बरको टिपरमा शुक्रबार बिहान करिब ८ः२० बजेको समयमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ । भ्यानमा सवार एक यात्रुको अवस्था गम्भीर छ । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको उक्त दुर...
-
स्थानीय चुनावको तयारीमा जुट्यो निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी सुरु गरेको छ । सरकारबाट निर्वाचनको मिति घोषणा हुनासाथ कार्यतालिका सार्वजनिक गर्ने गरी आवश्यक तयारी थालेको आयोगले जनाएको छ । निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी जारी राखेको भन्दै आयोगका प्रवक्ता शालिग्राम पौडेलले कार्यतालिका भने सरकारले निर्वाचनको मिति घोषणा गर्नासाथ ...
-
जनमत पार्टीका राजमार्ग केन्द्रित आन्दोलन स्थगित
धनुषा । सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । सो पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बिहीबार रातिदेखि सुरु भएको वर्षा एक सातासम्म रहने भन्दै राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिक केन्द्रित गर्ने निर्णय गरेको पार्टीका महासचिव श्रीचन्दन सिंहले...
-
म्याग्दीमा पुनः हिमपात,जनजीवन कष्टकर (फोटो फिचर)
बेनी । म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीहरुमा बाक्लो हिमपात भएको छ । बिहिबार रातीदेखिको हिमपातले जनजीवन प्रभावित बनेको छ । यो याममा लेकाली क्षेत्रमा पाँचौं पटक र तल्लो क्षेत्रमो दोस्रो पटक हिमपात भएको हो । जिल्लाको धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ,लमसुङ, मुना, मुदी, मल्कवाङ, मच्छिम, मराङ, ताकम, मालिकाको दे...
-
म्यानमारमा सूकीविरुद्ध भ्रष्टाचार मुद्दा
एजेन्सी । म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सू कीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । योसँगै सैन्य सरकारले अहिलेसम्म सू कीविरुद्ध ११ मुद्दा दायर गरेको छ । देशको उत्तरपश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले सूकीविरुद्ध मुद्दा द...
-
अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्वारा जनप्रतिनिधिको तलब वापतको २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णत...






















