• आधा घटाइयो आङ सान सुकीको जेल सजाय

    एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजया आधा घटाउने निर्णय गरेको छ। सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको उल्लेख गरेको छ। सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक फरक आरोपमा समान दुई/दुई वर्ष...

  • भानुजन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाउँछौँ : श्रममन्त्री

    तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्य जन्मेको तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योजना अघि बढाउनुभएको छ । भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नुबाहेक उल्लेखनीय काम हुन नसकेको बताउँदै मन्त्री श्रेष्ठले...

  • रोहिंज्याँ शरणार्थीद्धारा फेसबुकसंग १५० अर्ब डलर क्षतिपूर्ति माग

    एजेन्सी । घृणात्मक अभिव्यक्तिलाई प्रश्रय दिएको आरोप लगाउँदै बेलायत र अमेरिकामा रहेका रोहिंज्याँ शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन् । फेसवुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाइ प्रवद्धन गरेको भन्दै रोहिंज्याँ शरणार्थीले १५० अर्ब डलर क्षतिपूर्तिसमेत माग गरेका छन् । सन् २०१७ मा सेनाको दमनका कारण बौद्ध धर्मालम्ब...

  • संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सजग छौँ : उपेन्द्र यादव

    जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग रहेको बताउनुभएको छ । जसपा नेपाल महोत्तरीद्वारा लोहरपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले जनआन्दोलन र मधेस आन्दोलनको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई...

  • मंसिर २३ गतेसम्म मिल्न काँग्रेसका चार नेतालाई अल्टिमेटम

    काठमाडौँ । सभापतिमा चुनाव लड्ने दाबी गरिरहेका नेपाली काँग्रेसका चारजना नेताहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई आपसमा मिलेर एकल उम्मेदवारी तय गर्न युवा नेताहरुले मंसिर २३ गतेसम्मको अल्टिमेटम दिनुभएको छ । संस्थापन इत्तर पक्षबाट २३ गते बेलुकासम्म साझा उम्मेदवारी तय नगरिए युवाहरुले ...

  • स्थानीय तहका १६५० जना कर्मचारीको आज सरुवा

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत १६५० कर्मचारीको आज सरुवा गर्दैछ ।मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता...

  • रमणीय ढोरपाटन (फोटो फिचर)

    साधन राम्जाली/सुरेन गुरुङ म्याग्दी । नेपालको एक मात्र शिकार आरक्ष रहेको ढोरपाटन प्रर्यटनको लागि प्रख्यात क्षेत्र पनि हो । म्याग्दी,बागलुङ र रुकुम तीन जिल्लामा फैलिएको यो आरक्षमा बर्षमा दुई पटक विश्वभरका पेशेवर शिकारी नाउर र झारलको शिकार खेल्न पुग्दछन् ।साहसिक शिकारको लागि मात्र नभई यहाँ वर्षभरि नै आन्तरिक तथा बाह्य पर...

  • थप २६५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय १७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ५७ जना नि...

  • ३२.२२ अंकले बढ्यो नेप्से

    काठमाडौं । कारोबार खुला भएको एक घण्टामै ७१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सम्हालिएको छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५ सय ४६ दशमलव ०८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६३ अंकले बढेको छ । सोमबार कारोबार खुला भएसँ...

  • एसिया कप क्रिकेटका लागि खेलाडी छनोट

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले आइतबारमात्रै सम्पन्न यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताम...