काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले कांग्रेसको १४औं महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने हुनुभएको छ। हालै सम्पन्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा उहाँले सभापति,महामन्त्री लगायत धेरैजसो पदमा सस्थापनइतर पक्षका नेतालाई विजयी गराउन सफल हुनुभएको छ । उहाँ संस्थापनइतर पक्षसँग निकट मानिन...
समाचार
-
-
एक सय शैय्याको अस्पताल हुनेले नर्सिङ पढाउन पाउने
चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एकसय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताउनुभएको छ । मंगलबार पत्रकारसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताउनुभयो । आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एकसय शैय्याको अ...
-
अब सभापति हुने पालो मेरो : प्रकाशमान सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापन इतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने दावी गर्नुभएकोे छ । काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसमा आफ्नो सम्पर्क कार्यालय संचालन गरेका नेता सिंहले संस्थापन इतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताउनुभएको हो । ...
-
मुख्यमन्त्री शाहीद्वारा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनले पिछडिएको क्षेत्रबाट उम्मेदवारी घोषणा गर्नुभएको हो। शाही पार्टीभित्र संस्थापन पक्षधर नेता हुनुहुन्छ । उहाँले कर्णालीबाट पनि पार्टीको नेत...
-
बुढीगण्डकी जलविद्युत् आयोजना आफ्नै कार्यकालमा सुरु गर्ने अर्थमन्त्री शर्माको घोषणा
धादिङ । अर्थमन्त्री जर्नादन शर्माले बुढीगण्डकी बनाउने आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताउनुभएको छ । त्रिपुरासुन्दरी मेलामा आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बुढीगण्डकीको काम थाल्ने बताउनुभएको हो । त्रिपुरासुन्दरीको न्वागी मेला जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत...
-
आर्सनल एभर्टनसँग पराजित
काठमाडौँ । एभर्टनले इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनललाई पराजित गरेको छ । सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २–१ अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो । एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १–१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल गरे। जितसँगै १२औँ स्थानमा रहेको ...
-
यु–१९ महिला टोलीको बिदाइ
काठमाडौँ। नेपालले साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको छ। बंगलादेशमा आयोजना हुने साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने टोलीको बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक हरिओम श्रेष्ठ र कप्तान अन्जना रानामगरले उपाधि जित्ने लक्ष्यका साथ चुनौती प्रस्तुत गर्ने बताएका हुन्। अन्जन...
-
अध्यागमनले फर्काइदियो दुबई उड्न लागेका ७६ यात्रु
काठमाडौं । दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागम कार्यालयले फर्काइदिएको छ । ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको प्रमुख अध्यागम अधिकृत पुष्पराज शाहीले जानकारी दिनुभयो । ...
-
मणिपाल कलेजले असुल्यो ६ लाख अतिरिक्त शुल्क
काठमाडौँ । पोखरास्थित मणिपाल मेडिकल कलेजले एमबीबीएस भर्ना हुन गएका विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएको विद्यार्थीले गुनासो गरेका छन् । मेरिट र म्याचिङअनुसार मणिपालमा भर्नाका लागि छानिएका विद्यार्थीले चिकित्सा शिक्षा ऐनअनुसार पहिलो किस्ताबापतको शिक्षण शुल्क विश्वविद्यालयको खातामा जम्मा गरिसकेका छन् ...
-
बैतडीमा जिप दुर्घटना : ५ जनाको मृत्यु
बैतडी । बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफ...






















