• गुल्मीमा देउवा पक्षको आक्रोशः छापामार शैलीको निर्वाचन प्रक्रिया मान्दैनौँ

    गुल्मी । सभापति शेरबहादुर देउवा पक्षले गुल्मी कांग्रेस जिल्ला अधिवेशन छापामार शैलीमा गरिएको भन्दै निर्वाचन प्रक्रिया स्थगित गरेर पुन: मतदानको माग गरेको छ । मुसिकोट मतदान केन्दको मतपत्रमा संकेत भेटिएपछि शनिबार दिउँसोबाट मतदान रोकिएको छ । निर्वाचन मण्डलले आइतबार बिहान ९ बजेबाट पुनःमतदान गर्ने जनाएका बेला देउवा पक्षका ...

  • चितवनमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

    चितवन । चितवनको एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । शनिबार राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा आगलागी भएको थियो । आगलागीमा परी जितबहादुरका ३ वर्षीय नाति सुरज र नातिनी मनिषा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आगलागीबाट घर, लत्ता...

  • कतारसँगको श्रम सम्झौता पुनरावलोकन हुँदै

    काठमाडौँ । नेपालले कतारसँगको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने तयारी गरेको छ । आगामी बिहीबारदेखि काठमाडौंमा हुने नेपाल–कतार दुईदिने सचिवस्तरीय श्रम बैठकमा सन् २००५ को श्रम सम्झौतालाई पुनरावलोकन गर्न लागिएको हो । यस्तै बैठक तीन वर्षअघि दोहामा भएको थियो । त्यतिखेर द्विपक्षीय श्रम सम्झौतालाई पुनरावलोकन गर्न दुवै पक्ष सै...

  • काँग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा स्वीकृत

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार यादवको राजीनामा स्वीकृत गर्नुभएको हो । डडेल्धुराको अधिवेशनका सन्दर्भमा दबाब आएपछि यादवले राजीनामा दिनुभएको थियो । डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्ल स...

  • डेरा सर्दै हैजाको जीवाणु, कपिलवस्तुका थप तीन पालिका प्रभावित

    कपिलवस्तु । कपिलवस्तुमा नियन्त्रणउन्मुख रहेको हैजा तीन पालिकामा पुनः देखिएको छ । १८ असोजमा कृष्णनगर नगरपालिकामा देखिएको हैजा जिल्लाको पाँच पालिकामा फैलिएको थियो । मंसिरयता कपिलवस्तु नगरपालिका, बुद्धमूमि नगरपालिका, मायादेवी गाउँपालिकामा हैजाका बिरामी फेला परेका छन् । हैजा प्रभावित शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका...

  • यूएईविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

    काठमाडौँ । आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेल जारी छ । दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने गरेको लिएको हो । आयोजक यूएईले टस हारेसँगै ब्याटिङ सुरु गरिसकेको छ । अन्तिम तथा निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि २० विश्वकप ...

  • ओलीको प्रस्तावः भीम, सुवास र विष्णु उपाध्यक्षमा बसिदिनुस्

    काठमाडौँ । १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका विष्णु पौडेललाई उपाध्यक्ष पदमा सहमतिमा आउन आग्रह गर्नुभएको छ । बन्दसत्रले आइतबार राति ओलीलाई सर्वसम्मत नेतृत्वको प्रस्त...

  • सहमतिमा कार्यसमिति घोषणा गर्न ओली छलफलमा, बन्दसत्र छोटो हुने

    चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पदाधिकारीसहित १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटी सहमतिमै टुंग्याउन छलफल थालेका छन् । उहाँले पार्टीका शीर्ष नेताहरुलाई आइतबार आफू बसेकै होटलमा बोलाएर छलफल गरिरहनुभएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष ओलीले अध्यक्ष पदका दाबेदा...

  • नेकपा (माओवादी केन्द्र) रघुगंगाको अध्यक्षमा भण्डारी

    म्याग्दी । नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५ सदस्यीय कमिटी निर्वाचित हुनुभएको हो । कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इ...

  • देउवा–प्रचण्ड-माधवबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा समसामयिक विषयमा कुराकानी भइरहेको स्रोतले बताएको छ । संवैधानिक निकायमा नियुक्ति, राजदूत नियुक्ति लगायत वपषयमा शीर्ष त...