डोटी । जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहरा...
सुरक्षा
-
-
स्याङ्जामा नक्कली सेनिटाइजर बेच्ने व्यक्ति पक्राउ
स्याङ्जा । स्याङ्जामा नक्कली सेनिटाइजरको कारोबारी पक्राउ परेका छन् । पुतलीबजार–१ का ४७ वर्षीय देवेन्द्र पौडेललाई नक्कली सेनिटाइजर बेच्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो । पौडेलले जिल्ला सदरमुकाममा मित्र काफ्लेको घरमा कोठा भाडामा लिई नक्कली सेनिटाइजर कारोबार गर्दै आएको अनुसन्धानबाट खु...
-
मण्डनदेउपुर १० दिन सिलः बनेपा र पनौतीमा निषेधाज्ञा थप
काठमाडौं । छिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जनाएका छन् । दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण नियन्त्रण...
-
धनकुटामा रुखले किचेर दुई जनाको मृत्यु
धनकुटा । धनकुटामा मंगलबार रुखले किचेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको सहिदभुमि गाउँपालिका ३ छिन्ताङ दलाहाङ टोलका ४२ वर्षका नारायण कुमार राईको मृत्यु भएको हो। विरेन्द्र राईको जग्गामा रहेको चिलाउनेको रुख काटेर ढाल्ने क्रममा रुख तान्दै गर्दा रुखले किचेर उनको घटना स्थल मै मृत्यु भएको शहिदभुमि गाउँपालिका अध्यक्ष मनोज राईल...
-
बागमती प्रदेशमा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु
मकवानपुर । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४६ जनाको मृत्य भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १४ जना महिला र ३२ जना पुरुष गरि कुल ४६ जनाको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरका रहेको मन्त्रालय...
-
जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिनुभयो । च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु...
-
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार ५४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ४ हजार ४५४ जनाको मृत्...
-
नुभिव उप्रेती हत्या प्रकरण : ३ जना किशोर पुर्पक्षका लागि थुनामा
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका फेवातालस्थित बाराही मन्दिरसँगै मृत फेला परेका थिए नुभिव उप्रेती । ललितपुरको खुमलटार घर भएका १८ वर्षीय नुभिवको हत्या आरोपमा पक्राउ परेका ३ जना किशोरलाई अदालतको आदेशले थुनामा पठाइएको छ । वैशाख ४ मा नुभिवको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा वडा प्रहरी कार्यालय बै...
-
इटालीमा केबलकार दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु
एजेन्सी । इटालीमा आइतबार एउटा केबलकार दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। तीमध्ये पाँच जना इजरायली नागरिक रहेको खुलेको छ। दुर्घटनामा एक जना बालक गम्भीर घाइते भएका छन्। इटालीको लेक मागिओएरबाट नजिकैको पहाडको टुप्पोमा पुग्ने केबलकार दुर्घटनामा परेको हो।स्ट्रेसा-मोत्तारोन केबलकारले विदेशी पर्यटक र स्थानीयलाई ...
-
आगलागी हुँदा दुई घर जलेर नष्ट
झापा । झापाको शिवसताक्षी नगरपालिकामा आइतबार बिहान राति आगलागी हुँदा दुई वटा काठका घर जलेर नष्ट भएको छ।२ नम्बर वडास्थित मंगलबारे बजारका नेत्र चिमरिया र उनका छिमेकी नन्दकला राईको घर आगलागी भएको हो। शिवसताक्षी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कुल बहादुर बस्नेतले राति साढे १ बजे फैलिएको आगोले चिमरिया र राईको घर खरान...





















