काठमाडौं । साउदी अरेबियाको रियाद जानका लागि ‘विशेष चार्टर्ड उडाउन छ’ भनेर सामाजिक संजालमा भ्रामक सूचना राखेर ठग्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ घर भई काठमाडौं बस्ने उमेश गुप्ता छन् । अभिवादन एक्सपिडीसन होलिडेजका संचालक समेत रहेका ३९ वर्षीय गुप्तालाई...
सुरक्षा
-
-
सगरमाथा आरोहणका क्रममा २ जनाको मृत्यु
काठमाडौं । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर बसेकै अवस्थामा मृत्यु भएको हो । यस्तै शिखरतर्फ जाँदै गरेका अ...
-
हेटौँडा अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु
मकवानपुर । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मकवानपुरका २ जनाको मृत्यु भएको छ । हेटौँडा अस्पतालमा उपचाररत हेटौँडा ७ का ८७ वर्षीय पुरुष र हेटौँडा–४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिनुभयो । हेटौँडा अस्पतालको आइसियु कक्षमा उपचाररत हेटौँडा–४ का ६० वर्षीय पुरुषको...
-
हावाहुरीले रुख ढल्दा महिलाको मृत्यु
कैलाली । कैलालीमा हावा हुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक भरतबहादुर चौधरीले जानकारी दिए । हावाहुरीले कच्ची घरमाथि रु...
-
बागलुङमा कोरोना संक्रमणबाट माओवादी केन्द्रका नेता घर्तीसहित तीन जनाको मृत्यु
बागलुङ । कोरोना संक्रमणका कारण नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता शेरमान घर्ती मगरको मृत्यु भएको छ । घर्तीको बिहिबार धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । घर्तीलाई स्वास्थ्यमा समस्या आएपछि गत १९ गते धौलागिरी अस्पताल बागलुङमा...
-
अपराध महाशाखाका असईको कोरोना संक्रमणका कारण मृत्यु
काठमाडौं । कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ। महानगरीय अपराध महाशाखामा कार्यरत् असई ४२ वर्षीय देवी पुरीको बिहीबार बिहान मृत्यु भएको हो। भेन्टिलेटरमा उपचाररत् उनको बिहान ७ बजे नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको महाशाखा स्रोतले बतायो। पुरी दुई सातादेखि ...
-
रूपन्देहीमा गाडीको ठक्करबाट चेकिङमा बसेका हवल्दारको मृत्यु
बुटवल । सडकमा चेकिङमा बसेको बखत गाडीले ठक्कर दिँदा रूपन्देहीमा प्रहरी हवल्दारको मृत्यु भएको छ। रूपन्देहीको कन्चन गाउँपालिका-४ थकाली चोकमा चेकिङमा रहेका बेला इलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढा मगरको मृत्यु भएको हो। प्युठान ऐरावती गाउँपालिका-२ घर भएका ३६ वर्षीय बुढा मगरको गाडीको ठक...
-
कोरोना संक्रमणबाट एकैघरका तीन जनाको लगातार मृत्यु
दाङ । गढवा गाउँपालिका वडा नं. ४ का ५३ वर्षीय अब्दुल कलामलाई वैशाख ९ गते अलिअलि रिंगाटा लागेजस्तो भयो। उनी स्थानीय पत्थरगढवास्थित एक क्लिनिकमा उपचार गर्न गए। छोराले बुवालाई देखाउन भनेर लमही हुँदै पिसिआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याए । अवस्था सामान्य थियो। गढवा-४ का वडाध्यक्ष गुलाम ...
-
मस्कटबाट शनिबार ६ सय अक्सिजन सिलिन्डर ल्याइने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६ सय थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ । ...
-
कोरोना संक्रमणबाट एमाले प्रदेश कमिटी सदस्यको मृत्यु
डोटी । कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवा नेता लालबहादुर कठायतको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना सङ्क्रमण भई थप उपचारका लागि कैलाली लगिएका नेता कठायतको आज बिहान मृत्यु भएको हो...



















