दुल्लु । घरझगडा हुँदा यहाँ एक जनाको हत्या भएको छ । डुङेश्वर गाउँपालिका– ६ डुङेश्वर बजारका २१ वर्षीय विकास बुढाले आफ्नै बाबु ४६ वर्षीय नकुललाई हत्या गरेको प्रारम्भिक जानकारी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले दिए । अभियुक्त विकासलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । nagarik...
सुरक्षा
-
-
बाँकेमा थप ५ कोरोना संक्रमितको मृत्यु
बाँके । बाँके अस्पतालमा भर्ना भएका थप पाँच संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भा...
-
ललितपुरमा एक पुरुषको शव फेला
काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–५ स्थित तिखेदेवलमा पुरुषको शव भेटिएको छ । ब्याडमिन्टन कोर्ट अगाडी काभ्रेको रोशी गाउँपालिका घर भएका ४५ वर्षीय चन्द्र लामाको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । बिहीबार साँझ फेला परेको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको छ । रोशी गाउँपालिका–१ घर भएका...
-
माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु
बागलुङ । निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले जानकारी दिनुभयो । माटोको ढिस्कोले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनका १२ वर्षीय माइलो छोरा सुरेश कुँवर...
-
बाँकेमा दुई घण्टाको अन्तरालमा पाँच संक्रमितको मृत्यु
काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई घण्टाको अन्तरालमा थप पाँचजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार बिहान १०ः३० देखि दिउँसो १२ः४० सम्म थप ५ जना संक्रमितको मृत्यु भएको हो । ओलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका–५ का ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा शुक्रबार ब...
-
पर्सामा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनाविरुद्ध मुद्दा
काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनालाई प्रहरीले पक्रेर मुद्दा चलाएको छ । पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेव शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोल...
-
स्याङ्जामा गाउँमै कोरोना परीक्षण
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पु¥याउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि वितरण गरिँदै आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । “विश्वव्यापी महामारीक...
-
काँग्रेसद्वारा गुल्मीको जिल्ला अस्पताललाई ५० सिलिन्डर अक्सिजन सहयोग
गुल्मी। अन्य जिल्लामा जस्तै गुल्मीमा पनि अक्सिजन अभाव हुन थालिरहेको बेला नेपाली काँग्रेस गुल्मीले शुक्रबार जिल्ला अस्पताल तम्घासलाई ५० सिलिन्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पाच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अक्सिजनको अभाव भइरहेको बेला नेपाली कांग्र...
-
उदयपुरमा जेठ ७ गतेसम्म निषेधाज्ञा थप
काठमाडौँ । उदयपुरमा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने राख्ने निर्णय गरिएको छ । यसअघि वैशाख २४ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरिएको थियो । कोरोना संक...
-
रुपन्देहीमा दैनिक ७ सय सिलिण्डर अक्सिजन अपुग
बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको उपचारका लागि दैनिक सात सय सिलिन्डर अक्सिजन अपुग देखिएको छ । सरकारी र निजी अस्पतालमा दैनिक कम्तीमा १६ सय सिलिण्डर अक्सिजन खपत भइरहेको छ, तर जिल्लाका तीन उद्योग पूर्ण क्षमतामा चल्दा सरदर ११ सय सिलिण्डर मात्रै उत्पादन हुन्छ । तर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले दैनिक ७ सय...



















