• बेनीमा शिविरमार्फत ९४ वटा कुकुरको बन्ध्याकरण

    म्याग्दी । बेनीमा शिविरमार्फत ९४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। बेनी बजारमा छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न बुधबार भेटेरिनरी अस्पतालमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा प्राविधिक...

  • सतगुरु शोभाको यात्रा

    बेनी ।जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा मिति २०७९ फाल्गुन १६ गते मंगलबार उहाँका अनुयायीहरु द्वारा पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा जनकपुर जलेश्वर हुँदै आध्यात्मिक चेतना एवं सतगुरु शोभा यात्रा निकालिएको छ। यहि फाल्गुन १८,१९ र २० गते सतलोक आश्रम धनुषामा सन्त गरीबदासजी महाराजको बोध दि...

  • बाबियाचौर बजार अनुगमन ,म्याद नाघेका खाद्य सामग्री नष्ट (तस्बिरहरु)

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २,स्थित बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग ,२४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेण्ट अनुगमन गरिएको छ । बज...

  • तस्बिरमा ४१ औं मगर स्थापना दिवस

    बेनी । म्याग्दीमा ४१ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोमबार नेपाल मगर संघ ,जिल्ला समन्वय समितिको आयोजनामा बेनीमा ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’ सञ्चालन गरिएको छ । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले कार्यक्रमको उद्घाटन उद्घाटन गर्नुभयो । उद्घाटनको पुर्वसन्ध्...

  • ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई,भाषा, कला र संस्कृति देशका गहना–सांसद गर्बुजा (तस्बिरहरू)

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ स्कुलले ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी जित्न सफल भएको छ । नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा बेनी बोर्डिङले उपाधी जित्न सफल भएको हो । त्यसैगरी दरबाङ इङ्गलिस ...

  • मल्कबाङमा उद्घोषण तथा नेतृत्व क्षमता विकास सम्बन्धी तालिम सुरु

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कबाङमा उद्घोषण तथा नेतृत्व क्षमता विकास सम्बन्धी तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजनामा आइतबारदेखि मल्कबाङमा जनप्रतिनिधि ,कर्मचारी र बुद्धिजिवीहरुका लागि तीन दिने तालिम सुरु भएको हो । तालिममा २५ जना प्रशिक्षार्थी सहभागी छन् । कार्यक्रममा वडा अध्यक्ष अमर छन्त्यालले ...

  • जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकालाई (फोटो फिचर)

    म्याग्दी ।  जिल्ला स्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सम्पन्न प्रतियोगितामा प्रतियोगितामा १५ स्वर्ण ,७ रजत र ८ कास्य पदक हात पार्दै आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्न सफल भएक...

  • राष्ट्रपतिमा पौडेल र नेम्वाङको उम्मेदवारी

    काठमाडौँ । राष्ट्रपतिका लागि दुई जनाको मात्रै मनोनयन दर्ता भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपति पदका लागि शनिबार नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गर्नुभएको हो । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै...

  • नेपाल मगर संघ अन्नपुर्ण गाउँपालिका अध्यक्षमा रेखीराम पुर्जा मगर चयन

    बेनी । नेपाल मगर संघ ,अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा रेखीराम पुर्जा मगर चयन हुनुभएको छ । जिल्लाकाे अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ तातोपानीमा शुक्रबार सम्पन्न प्रथप अधिवेशनबाट पुर्जा मगर अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा आनन्द शेरपुजा मगर ,सचिवमा हिराबहादुर...

  • यसरी हुँदैछ नयाँ राष्ट्रपतिको चुनाव

    काठमाडौँ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । भोलि शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक ...