• धवलागिरीका शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम

    शिवाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–७,शिवाङको हेम माविमा शनिबार शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन ९लर्न०को आयोजनामा सात दिनसम्म तालिम सञ्चालन भएको थियो । ...

  • प्रजातन्त्र स्मृति दिवस !

    ऋषि धमलाका विश्रृङ्खल प्रश्नको उत्तर दिने सन्दर्भमा हिजो अस्ति मात्रै हो क्या रे ख्यातानामा मानवाधिकारवादी अभियन्ता कृष्ण पहाडीले गुनासो गर्दै थिए –‘सरकारले जनयुद्ध दिवस मनाउनुको सट्टा प्रजातन्त्र दिवस मनाउनु पथ्र्यो । जनयुद्ध दिवसलाई हामीले मान्दैनौं । जनताले मान्दैनन् । माओवादीहरुले मात्रै मान्ने दिनलाई राष्ट्रिय पर्...

  • सांसद गर्बुजा पुर्वाधार विकास समितिमा

    काठमाडौँ । म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ प्रतिनिधिसभा अन्तर्गत पुर्वाधार विकास समितिमा रहनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाको नाम पुर्वाधार विकास समितिमा रहने वाचन गरेर सुनाउनुभएको हो ।...

  • आमा जेलमा, छोराको बिचल्ली

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,घतानका ६ बर्षिय निमेश खड्कालाई मनिषा सुबेदी खड्काले विदेशमा धन कमाउन आएको भन्दै बेला–बेलामा फोन गर्छिन् ।छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै भेट्न आउने भन्दै फोन गर्ने उनी कर्तव्यज्यान मुद्दामा जेल सजाय भोगिरहेकी छन् । श्रीमान उत्तम खड्कासँगै मिलेर आफन्तको मनशायपूर्वक हत्या गरिएक...

  • लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा सन्दिप खत्री

    बेनी । लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा लायन सन्दिप खत्री चयन हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न क्लवको आठौं अधिवेशनबाट आगामी वर्ष २०२३ –०२४को लागि अध्यक्ष पदमा खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको हो । खत्री यसअघि क्लवको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिको निवर्तमान अध्यक्षमा लायन नन्दकुमार पाईजा ...

  • म्याग्दी औलोको कम जोखिमयुक्त जिल्लाको सूचिमा

    बेनी । म्याग्दी औलो रोगको जोखिममा परेको छ । म्याग्दीलाई वि।स। २०७७ मा हिमाली जिल्लामा सूचिकृत गरिएको थियो । विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा औलोको जोखिम बढेको जानकारी गराइएको हो । कार्यालयका प्रमुख एकनारायण लम्सालले औलो सार्ने लामखुट्टे भेटिएको, तापक्र...

  • धौलागिरि हिमालमा वेपत्ता भरियाको शव भेटियो

    बेनी। म्याग्दी स्थित धौलागिरि हिमालमा वेपत्ता एक जना भरियाको शव भेटिएको छ । धौलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ वेपत्ता भएका तीन जना मध्य दुई जनाको शनिबार जिवितै उद्धार भएको थियो । सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–१, नुथला फेलेलीका २० वर्षीय अमृत राईको शव मंगलबार आधार शिविर...

  • म्याग्दीको ग्रामीण क्षेत्रमा बिरामीको उपचार गर्दै डा.केसी

    म्याग्दी । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले म्याग्दीको ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गरिरहनुभएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–२, को भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीमा उहाँले आइतबारदेखि हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गरिरहनुभएको छ ।आइतबार र सोमबार दुई दिनसम्म उहाँले एक सय २५ जनाको उपचार गरेको भु...

  • कौपिनको आविष्कार

    त्यस्तो युग पनि थियो जतिबेला मान्छे जनावरजस्तै नाङ्गै बस्थ्यो । निर्लज्जतापूर्वक घुमफिर गथ्र्यो । किनकि मान्छेले उतिबेला कपडा उन्नबुन्न जानेकै थिएन । पशुपंक्षी र जङ्गली मानिसको चेतना र उठबस उस्तै उस्तै थियो । खासगरेर जाडो याम मान्छेका लागि कष्टकर हुन्थ्यो । प्रकृतिले मान्छेलाई शरीर ढाक्ने भुत्ला पनि दिएको थिएन, जाडो छल...

  • धवलागिरीको मुनामा स्तन तथा पाठेघर सम्बन्धी शिविर सुरु

    बेनी । म्याग्दीकाे धवलागिरी गाउँपालिका वडा नम्बर ३ स्थित मुनामा स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धी निशुल्क स्क्रिनिङ शिविर सुरु भएकाे छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तर्राष्ट्रिय कार्यकारी समिति र सोही अन्तर्गतको महिला विभागको आयोजनामा आइतबारदेखि गाउँपालिकामा २ दिने स्तन तथा पाठेघर सम्बन्धि शिविर सुरु भएको ...