म्याग्दी । मंगोल नेशनल अर्गजनाईजेशन म्याग्दीको तेस्रो अधिवेशन बैशाख ९ गते हुने भएको छ । बुधबार बेनीमा पत्रकार सम्मेलनमा तेस्रो अधिवेशन आयोजक सभा संयोजक डिके पुनले आगमी ९ गते हुने अधिवेशको तयारीलाई तिब्रता दिइएको बताउनुभयो । संयोजक पुनले अधिवशेनको तयारी, ब्यवस्थापन, प्रचारप्रसार र आर्थिक संकलन, प्रतिनिधि छनोटको क...
स्थानीय
-
-
अन्नपूर्ण हिमाल आरोहण : एकको मृत्यु, एक बेपत्ता र एक जनाको जीवितै उद्धार
म्याग्दी। म्याग्दीकाे अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् भने अर्का एक जनाको जीवितै उद्धार गरिएको छ । काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्ध...
-
चर्चित बेनी आक्रमण
कटवालकाण्डले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजिनामा गर्नपुर्ने परिस्थिति सिर्जना गरिदियो । सत्ताच्युत भएको तत्कालीन माओवादी सडकमा पछारियो । सडक आन्दोलनलाई बलियो बनाउन संगठन विस्तारको आवश्यकता थियो । कारगर योजना बनाउनुपर्ने आवश्यकता थियो । अर्कोतिर गाउँ छोडेर शहर पसेको माओवादीले शहरमा दरिलो आधार निर्माण गर्न स...
-
कतारकी राजकुमारीद्धारा अन्नपूर्ण हिमालको आरोहण
म्याग्दी । कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा उहाँ सहित शनिवार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् । ...
-
बेग र बाँदुक जोड्ने झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)
बेग । म्याग्दीको रघुगंगा गाउँपालिका–१,स्थित बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल शुक्रबार एक समारोहका विच उद्घाटन गरिएको हो । उक्त पुल पाँच बर्ष अघि निर्माण भएको हो । रघुग...
-
सांसद गर्बुजाद्धारा शुभकामना
बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले नयाँ बर्षको शुभकानमा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले देश विदेशमा रहेका विशेष गरेर म्याग्दीबासी लगायत सबै नेपालीको स्वस्थ जीवन र अनुहारमा खुसीयाली रहोस् भन्ने कामना गर्नुभएको छ । यसैगरी गण्डकी प्रदेशसभ...
-
रिखार युवा क्लव पात्लेखर्कको खेलमैदान उद्घाटन
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ८ स्थित पात्लेखर्कमा निर्माण भएकोे खेलमैदानको उद्घाटन सम्पन्न भएको छ । बिहीवार एक कार्यक्रम विच सप्तऋषि रिखार युवा क्लवको सक्रियतामा निर्माण गरिएको खेलमैदानको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नु भएको थियो । स्थानीय जनसमुदायको माग अनुसार खेलमैदा...
-
मुना,लमसुङ ,मुदी र ताकममा सांसद गर्बुजाको जनभेटघाट (तस्बिरहरू)
बेनी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको धवलागिरी गाउँपलिकाका चार वटा वडामा जनभेटघाट गर्नुभएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना ,४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्न...
-
बगरफाँटमा १ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता सुरु
म्याग्दी । बेनी नगरपालिका २ बगरफाँटमा मंगलवारदेखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्...
-
बेनीमा विउविजन पसलको अनुगमन
बेनी, । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रको टोलीले संयुक्त अनुगमन गरेको हो । पर्वतको कुश्मा र बागलुङका ५÷५ वटा व...
- « Previous Page
- 1
- …
- 95
- 96
- 97
- 98
- 99
- …
- 311
- Next Page »






















