• बेनी नगरपालिका– ७ को अध्यक्षमा एमालेबाट पुनः श्रेष्ठकाे उम्मेदवार

    म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा -७ ,मा हालको वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई नै अध्यक्षको उम्मेदवार बनाएको छ । सोमवार सम्पन्न वडा कमिटीको बैठकले श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरको हो । त्यस्तै बैठकले खल्ला सदस्यमा रमेश फगामी र महिला सदस्यमा पुष्पा ...

  • बेनी नगरपालिका–८ मा एमालेबाट उत्तम कर्माचार्य चुनावी मैदानमा

    बेनी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनी नगरपालिका– ८, मा उत्तम कुमार कर्माचार्यलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । आइतवार बसेको वडा कमिटीको बैठकले कर्माचार्यलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । कर्माचार्य नेकपा एमाले जिल्ला कमिटी सदस्य हुनुहुन्छ । म्याग्दी उद्योग वाणिज्...

  • माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश

    बेनी । नेकपा माओवादी केन्द्र बेनी नगरपालिका वडा नम्बर ५ इकाई कमिटिका उपाध्यक्ष भरत भण्डारी र कोषाध्यक्ष मुरारी शर्मा पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नुभएको छ । शुक्रबार कांग्रेस म्याग्दीको कार्यालयमा आयाजित एक कार्यक्रमका विच कांग्रेस प्रवेश गर्नुभएको हो । कांग्रेस प्रवेश गर्नुभएका भण्डारी र शर्मालाई गृहम...

  • बेनी नगरपालिका–८ मा ओवादीबाट किसान विश्वकर्माको वडा अध्यक्षमा उमेद्वारी

    बेनी । बेनी नगरपालिका–८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रले किसान विश्वकर्मालाई वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । बेनीमा मंगलबार बसेको वडा कमिटिको बैठकले माओवादीको बेनी नगर कमिटि सहसचिव समेत रहेका विश्वकर्मालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको वडा कमिटिका सचिव बिष्णु गौतम सापकोटाले ज...

  • बेनी नगरपालिका–८ मा कांग्रेसबाट भण्डारीको उम्मेद्धारी

    म्याग्दी। अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बेनी नगरपालिका–८ ,मा हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ । सोमबार वडामा आयोजित भेलाबाट हालका वडा सदस्य समेत रहनुभएका भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस वडा समितिले ज...

  • बेनी नगरपालिका–१ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवारमा थापा मगर

    म्याग्दी । नेकपा एमालेले बेनी नगरपालिका– १, रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएको थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो । थापा उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको रुपमा कार्यरत थापा अवकास प...

  • माछापुच्छ्रे बैंकको तातोपानीमा शाखारहीत बैंकिङ्ग सेवा

    म्याग्दी । माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–४, सिंगा तातोपानीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । आइतबार सेवा विस्तार गर्ने अभियान अन्तरगत तातोपानीमा स्थापना गरिएको १५९ औं शाखारहीत बैंकिङ्ग सेवाको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल,बैंकका गण्डकी प्रदेश प्रमूख निलमगौतम र जिवन कार्कीले सेवाको शु...

  • सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण (तस्बिरहरु)

    बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपाननीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सहयोगमा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रमको बेनी न...

  • बेनपा–७ को तरुण दलको अध्यक्षमा थापा

    बेनी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल बेनी नगरपालिका–७ ,को वडा इकाई अध्यक्षमा मनिष थापा चयन हुनुभएको छ ।समितिको उपाध्यक्षमा अभिशेक श्रेष्ठ, समिर पौडेल त्यस्तै सचिवमा बिजय श्रेष्ठ, विवस केसी कोषाध्यक्षमा रोहन भट्टचन र सह–सचिवमा सुईकार शेरपुर्जा सहित २९ सदस्यीय कार्यसमिति चयन भएको हो । बेनी बजारको संगमच...

  • विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै

    धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...