पोखरा। राष्ट्रियसभा सदस्य निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले मतदान गर्नुभएको छ । आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत उपमेयर बरुवालले मतदान गर्नुभएको हो। राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो। उपमेयर बरुवा...
बेनी नगरपालिका
-
-
बगुवाखोलामा म्याग्दी नदी दोहन : मापदण्ड मिचेर उत्खनन् भएको जिल्ला अनुगमन समितिको ठहर
म्याग्दी ,१२ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदीमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि जिल्ला अनुगमन समितिले चासो दिएको छ । सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको सम्झौता बिपरित निर्माण...
-
म्याग्दीमा आइतबारदेखि विद्यालयका किशोरीलाई आइरन चक्की खुवाइने
म्याग्दी । विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा सम्पन्न भएको छ । आज (शुक्रबार) म्याग्दीको बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा सदरमुकाम बेनीमा समीक्षा गरिएको हो । विद्यालय स्वास्थ्य तथा पोषण...
-
बगुवाखोलामा मापदण्ड मिचेर नदीको चरम दोहन
साधन राम्जाली म्याग्दी,२७ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ स्थित बगुवाखोलामा तोकिएको मापदण्ड मिचेर नदीको चरम दोहन भइरहेको छ । म्याग्दी नदीमा मापदण्ड विपरित ढुङ्गा, बालुवा, गिटी निकाल्दा नदीको सतह गहिरिएको छ । डोजर, स्काभेटर प्रयोग गरेर नदीको स्वरुप परिवर्तन हुने गरी म्याग्दी नदीको किनारबाट ढुङ्गा, गिट्टी, ब...
-
सिंगामा राष्ट्रिय मगर संघ र तरुणदलको वडा इकाई समिति गठन ,तीनै तहको चुनाव जित्ने सभापति गर्बुजाको दाबी
बेनी ।नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताउनुभएको छ । नेपाली कांग्रेसले जनताको घरदैलोमा पुगेर आफ्ना योजना सुनाउँदै संगठन विस्तारलाई प्राथमिकता दिएको बताउँदै सभापति गर्बुजाले टोल–टोलमा देखिएको उत्साहले म्याग्दीमा कांग्रेसले तीनै तहको...
-
मंगलाघाटमा निर्माणधिन घरको तीन तलाबाट खसेर हिस्तानका पुनको मृत्यु
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ स्थित मंगलाघाटमा निर्माणधिन घरको तेस्रो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । निर्माणधिन घरको तेस्रो तलबाट खसेर जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ हिस्तानका अन्दाजी ३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार र...
-
खुकुरी सहित विद्यालय पसेर आतंक मच्चाउने डडुवाका एक युवा प्रहरी नियन्त्रणमा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, डडुवा स्थित ज्योति आधारभुत विद्यालयमा स्थानीय एक युवाले शुक्रवार खुकुरी सहित विद्यालयभित्र आतंक मच्चाएका छन् । स्थानीय अन्दाजी ३५ बर्षिय सुवास कार्कीले दिउँसो करिब ११ बजेर ५५ मिनेट जाँदा विद्यालयमा प्रवेश गरि कार्यालयमा तोडफोड गरेको विद्यालयले जनाएको छ । शिक्षकलाई समेत धम्काउँदै ...
-
बेनी नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण(तस्बिरहरु)
बेनी । स्थानीय स्तरमा विवाद समाधानका लागि मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईजीडी) प्राविधिक सहयोगमा सात गते देखी सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो । तालिममा डाक्टर मुक्ती रिजाल,महेन्द्र लम्साल ,बन्धुराज पौडेल कब...
-
बेनी बचतद्धारा बैकल्पिक बिद्यालयलाई आर्थिक सहयोग
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१ औँ स्थापना दिवसको अबसरमा मंगलघाटमा रहेको बैकल्पिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो । सहकारीले एक कार्यक्रमको आयोजना गरि सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालयका अध्यक्ष राजेश शाक्यलाई २५ हजार ५५ रुपैयाँ सहयोग गर्नुभएको हो ।...
-
पात्लेखेतमा सार्वजनिक सुनुवाई (तस्बिरहरु)
पात्लेखेत । बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजिकरणमा बेनी नगरपालिकाले आयोजना गरेको शिबिरमा आर्थिक बर्ष २०७८÷७९ को पहिलो चौमासिकमा भए गरेका बिकास निर्माण तथा सेवा प्रवाहका बिषयमा अन्तरक्रिया भएको थियो । पात्लेखेतका बास...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 81
- Next Page »


























