अमित बिश्वकर्मा बेनी ,सोमबार असार ०८ गते । म्याग्दीको बेनी नगरपालीका –७ मंगलघाटका घरधनी अमित हमालले जेठ महिनाको घरभाडा छुट गर्नुभएको छ । हमालले आफ्नो बेनी नगरपालीका– ७ , मंगलघाटमा रहेको घरबाट मासिक रुपमा प्राप्त हुने २४ हजार रुपैयाँ र बेनपा– ४ सिङ्गामा रहेको घरबाट मासिक रुपमा प्राप्त हुने ५ हजार गरि रु २९ हजार र...
बेनी नगरपालिका
-
-
महामारीको बिषम परिस्थितीमा बेनी बचतले ल्यायो बिशेष छुट सुबिधा
अमित बिश्वकर्माबेनी ,सोमबार असार ०८ गते ।म्याग्दीको बेनी नगरपालिका –७, भिमसेन टोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लि.ले बिभिन्न कर्जा शिर्षक अन्तर्गत ऋण कारोबार गर्दै आएका आफ्ना शेयर सदस्यहरुलाई छुट सुबिधा प्रदान गरेको छ । कोरोना भाइरस महामारीको विषम परिस्थितिमा संस्थामा आबद्ध भइ आफ्नो बित्तीय आबश्यकतालाइ...
-
आमाको पुण्यतिथिमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण
बेनी ,विहिबार असार ०४ गते ।म्याग्दीको बेनी नगरपालिका–१० वाखेत घर भई हाल युकेमा बस्दै आउनुभएकी समाजसेवी धनमाया बुढाथोकीले स्वर्गिय आमाको पुण्यतिथिमा म्याग्दीका एकल महिला तथा विपन्न बर्गका परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण गर्नुभएको छ । बुढाथाेकीले एकल महिला तथा सशक्तीकरण केन्द्र म्याग्दीकी संस्थापक अध्यक्ष समेत र...
-
नगरपालिकामा कोल्ड स्टोर निर्माणका लागि आएको १ करोड रुपैयाँ फ्रिज
अमित बिश्वकर्माम्याग्दी ,शनिबार जेठ ३१ गते ।चालु आर्थिक वर्ष २०७६/७७ का लागि संघिय सरकारबाट कोल्ड स्टोर निर्माणका लागि बेनी नगरपालिकालाई प्राप्त भएको बजेट काम हुन नसकी फ्रिज भएको छ ।नगर क्षेत्रका कृषकका समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि केन्द्र सरकार समक्ष बजेट माग गरेको थियो । ...
-
तरुणदल म्याग्दीको रक्तदान कार्यक्रममा ४० जनाले रगत दान गरे
बेनी ,शुक्रबार जेठ ३० गते ।नेपाल तरुणदल म्याग्दीको रक्तदान कार्यक्रमा ४० जनाले रगत दान गरेका छन् । नेपाली कांग्रेस ,म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा नेपाल तरुणदल ,जिल्ला कार्यसमिति म्याग्दीको आयोजना र रक्त सञ्चार केन्द्र बेनीको संयोजनमा शुक्रबार बेनी अस्पतालमा संचालन गरिएकाे सो रक्तदा...
-
म्याग्दीमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ पुग्यो
बेनी ,मंगलबार जेठ २७ गते । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनि नगरपालिका – ३ का ४६ वर्षिय एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति मार्फत जनाएको छ । हालै मात्र भारतबाट आएका उनी बेनी स्थित क्वारेन्टाइनमा थिए । क्षेत्रीय प्रयोगशाला पोखरा स्वास्थ्य विज्ञा...
-
म्याग्दीबाट पठाइएको २८ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ
बेनी ,आइतबार जेठ २५ गते । म्याग्दीबाट पठाइएको २८ जनाको नमुना स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका १५ जना, स्वास्थ्यकर्मी ९ जना, सुरक्षाकर्मी १ जना, पहिलो संक्रमितको रूममेटहरू २ जना र अन्य १ जना गरी २८ जनाको स्वाब संंकलन गरि परिक्षणका लागि पोखरा पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको ...
-
पात्लेखेतमा गाँजा फडानी
समिर रोका मगरबेनी,बुधबार जेठ २१ गते ।म्याग्दीको बेनी नगरपालिका –१० पात्लेखेत स्थित विभिन्न ठाउँमा आफै उम्रिएका गाँजा नस्ट गरिएको छ । पात्लेखेत स्थित विभिन्न ठाउँमा फैलिएको गाजा नस्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वय ,वडा अध्यक्ष लोक बहादुर पुन तथा स्थानीयको सहभागीमा गाजा नस्ट गरिएको पात्लेखेत मुनलाइ...
-
म्याग्दीमा कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धमा नेपाली सेनाको पूर्व अभ्यास (तस्बिर/भिडियो )
बेनी ,आइतबार जेठ १८ गते ।नेपाली सेनाले वश्वव्यापी महामारी रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) संक्रमितको शव व्यवस्थापन सम्बन्धमा पुर्व अभ्यास गरेको छ । कोरोना महामारी फैलिएपछि मर्नेको अनगिन्ती संख्या बढ्न सकिने र यसको सही ढंगले उचित व्यवस्थान गर्न नसकिएमा झन महामारी फैलिने र नियन्त्रण गर्न ठूलो चुनौतीको सामना ...
-
म्याग्दीमा थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस संक्रमण
बेनी ,आइतबार जेठ १८ गते ।म्याग्दीमा थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस पोजेटिभ देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका जिल्लाको बेनी नगरपालिका–६ जरबुता स्थित थाकनपोखरीकी ५४ बर्षिया महिलामा डेङ्गु हेमोरोजिक फिवर (ज्वरो) र स्क्राव टाइफस तथा मंगला गाउँपालिका–५ छिस्बाङ्गकी ४९ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालक...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 82
- Next Page »

























