काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेका अनुसार राती साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइनुभएका नेम्वाङको ब...
Breaking News
-
-
अस्ट्रेलियामा रहेका प्रवासी नेपालीले मनाए तीज धमका २०२३
म्याग्दी । अस्ट्रेलियामा विभिन्न पेशा/ व्यवसायमा आवद्ध रहनु भएका प्रवासी नेपालीहरुले हरितालिका तीज धमका २०२३ भब्यरुपमा मनाएका छन् । सेप्तम्बर ९ तारिख अस्ट्रेलियाको सिड्नी स्थित ग्रानभिल रातो घरमा इभेन्ट वाई रोयलको आयोजना तथा ठकुरी समाज अष्ट्रेलिया र राखु समाज अस्ट्रेलियाको सहकार्यमा हिन्दु नारीहरुको महानचाड हरितालिका त...
-
विपी जयन्तीमा गण्डकी प्रदेश पुरस्कारबाट म्याग्दीका श्रेष्ठ सम्मानित
बेनी । म्याग्दी कांग्रेसका युवा नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच सम्मान गरिएको छ। २४ गते ११०औं वि.पी. जयन्तिको अवसरमा पार्टीको गण्डकी प्रदेश समितिको नीति र निर्देशनमा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो । जननाय...
-
छात्रा फुटबलको उपाधि जनप्रिय माविलाई
बेनी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै बेनीमा जारी दोस्रो दोभान कप छात्रा प्रतियोगिताको उपाधी जितेको छ। म्याग्दीको सदरमुकाम बेनीमा शनिबारदेखि जारी अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा निर्धारित...
-
नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनकाे तयारी तिब्र
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारीलाई तिब्रता दिइएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारीका बारेमा शनिवार आयोजित पत्रकार सम्मेलनमा जिल्लालाई चिनाउने गरी सम्मेलनलाई भब्य बनाउने तयारी भइरहेको बताइएको छ । सम्मेलन निर्देशक तथा म...
-
गलेश्वरमा आत्महत्या रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा आत्महत्या न्यूनिकरण सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमबीच गलेश्वरमा रहेको इलाका प्रहरी कार्यालयको आयोजना र गलेश्वरधाम आमा समुहको समन्वयमा आत्महत्या न्यूनिकरण तथा रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको गलेश्वर प्रहरी चौकीका प्रहरी स...
-
प्रतिष्ठान म्याग्दीको १९ औँ साधारणसभा सम्पन्न (तस्बिरहरु)
म्याग्दी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दीको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार बेनीमा आयोजित साधारणसभाको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्र्दै अध्यक्ष कटुवालले कला संस्कृति राष्ट्रको अमुल्य निधि ...
-
धर्म, धार्मिक आस्था र मान्छेको विश्वास
म्याग्दी । प्रसङग २०७० साल आषाढ महिनाको हो । मेरो ठूला दाजु बिरामी हुनुहुन्थ्यो । सधै सामाजिक गतिविधिमा सक्रिय रहन रुचाउने दाजु ओछ्यान पर्नु भएको थियो । बसाई पनि धुम्वाराहीको कुनामा थियो । घर अगाडि टेनिसकोर्ट थियो । विहान बेलुका प्रशिक्षार्थीहरु देखिन्थे । अघिपछि त्यो क्रिडास्थल पनि सून्य सून्य रहन्थ्यो । घरको छतबाट स्...
-
चिमखोलामा ‘विकास बजेटमा उपेक्षा भएको स्थानीयबासीको गुनासो’
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा आर्थिक बर्ष २०७९÷०८० मा भएका विकास निर्माण, सेवा प्रवाह र सम्पन्न योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रम...
-
अन्नपूर्णमा होटल तथा खाद्यान्न पसलहरुको अनुगमन
म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित होटल, खाद्यान्न, वर्कसप, मेडिकल कस्मेटिक, ईलेक्ट्रोनिक्स पसलहरुको अनुगमन गरिएको छ। अन्नपूर्ण गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालयको संयुक्त आयोजनामा बेनी जोमसोम सडक अन्तरगत पर्ने पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित ७० ...
- « Previous Page
- 1
- …
- 99
- 100
- 101
- 102
- 103
- …
- 159
- Next Page »


























