• लामिछानेलाई ८ वर्ष जेल सजाय

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार सन्दीप विरुद्ध सजाय निर्धारण गर्नुभएको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै ...

  • मंगलाको बाबियाचौरमा सूचनाको हकसम्बन्धी अन्तरक्रिया

    बेनी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना आयोगको आयोजनामा अन्तत्र्रिmया गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं समूहरुसँगको उपस्थितिमा सूचन...

  • जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई (तस्बिरहरू)

    म्याग्दी । म्याग्दीको जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा जिल्ला सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शनिवार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, १२ रजत, ७ कास्य पदक हात पार्दै बेनी नगरपालिकाले उपाधि जित्न सफल भएको हो । ...

  • बिममा दुई जनाको हत्या

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–७,बिम स्थित दिबोटमा दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ,शनिबार विहान करिब सात बजेको समयमा सोही वडाको वाइन्दफाँटका टेकप्रसाद रोका (झाँक्री)ले अन्धाधुन्ध ढुंगा र दाउरा प्रहार गर्दा अन्दाजी ८० वर्षिया मनसाङ्ग गर्बुजाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ वर्...

  • एमाले म्याग्दीको जिल्ला अधिवेशन माघ १२ र १३ गते हुने (भिडिओ)

    बेनी । नेकपा एमाले म्याग्दीले आफ्नो १० औं जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ ।एमाले म्याग्दीले शुक्रवार पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलनमार्फत अधिवेशन सदरमुकाम बेनीमा आयोजना हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एमाले म्याग्दीले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जवजक...

  • जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ्ग शिल्ड शुरु (फोटोफिचर)

    म्याग्दी ।  बेनीमा जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा महिला भलिबलको राष्ट्रिय टिमकी कप्तान अरुणा श...

  • जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा

    बेनी । शुक्रबार पुस २० र २१ गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हुने जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरू हुँदै छ ।जिल्ला खेलकुद विकास समिति म्याग्दीले विहिवार साँझ पत्रकार सम्मेलनगरी शुक्रबार र शनिबार संचालन हुने पालिकास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको अध्...

  • बेनीमा पुस २९देखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला संचालन हँदै

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आगामी पुस २९ गतेदेखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला संचालन हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिको आयोजनामा मौलिक कला ,संस्कृतिकाे जगेर्ना  ,स्थानीय उत्पादन र  पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आगामी पुस २९ गतेदेखि २ गतेसम्म मेला संचालन हुने ...

  • गणतन्त्रको विकल्प सुधार सहितकाे गणतन्त्र हाे : मन्त्री जुग्जाली

    बेनी । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीय गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ ।बेनीमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको २२ औं क्याम्पससभा तथा ३३ औ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री जुग्जालीले गणतन्त्र र स...

  • गाउँसभाको १४ औं अधिवेशनबाट थप ३ करोड तीस लाख रुपैयाँ बजेट विनियोजन

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा सम्पन्न अधिवेशनले थप तीन करोड ३० लाख रपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष सञ्चित कोषमा बाँकी रहेको तीन करोड तीस लाख रुपैयाँ विभिन्न योजना तथा कार्यक्रमका शिर्षकमा विनियोजन गरिएको हो...