बेनी । “शिक्षा, विज्ञान,प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान”भन्ने मुल नारासहित बेनी नगरपालिका–६, स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ।शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शुक्रबारदेखि सुरु भए...
Breaking News
-
-
गण्डकीका मुख्य न्यायाधिवक्ता शर्माले लिए सपथ
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चिरञ्जिवी शर्माले पद तथा गोपनियताको सपथ लिनुभएको छ । शर्माले उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराम आचार्यसँग विहिबार पद तथा गोपनियताको सपथ लिनुभएको हो ।मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले शर्मालाई ...
-
बेनी नगरपालिकामा बेथितिको चाङ,खाना र खाजामै ४० लाख खर्च
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले एक आर्थिक वर्षमा ४० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । नगरपालिका र नगरपालिका अन्तर्गतका कार्यालयले अघिल्लो आर्थिक वर्षमा ४० लाख रुपैयाँ खाना खाजामा खर्च गरेको महालेखापरीक्षकले औंल्याएको छ । यसले नगरपालिकामा बेथितिको चाङ भएको महालेखाको प्रतिवेदनले औंल्याएको छ। नगरका प्रमुख प्रशासकीय...
-
बेनी नगरका कर्मचारीकाे बदमासी : कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझ्छन
म्याग्दी । बेनी नगरपालिकाका कर्मचारीहरुले कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदनमा नगरका कर्मचारीहरुले कार्यालयमा हाजिर गरेर भ्रमण भत्ता वापतको रकम बुझेको औंल्याएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत समेत अनियमित तवरले ...
-
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जिवी शर्मा
म्याग्दी । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जीवी शर्मालाई नियुक्तीका लागि सिफारिस गरिएको छ । मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्य न्यायाधिवक्तामा शर्मालाई नियुक्तीका लागि प्रदेश प्रमुखको कार्यलयमा सिफारिस गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयाेजक नरहरि सापकोटाले जानकारी दिन...
-
म्याग्दीका स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख हस्तान्तरण, कसले कति पाए ?
बेनी । म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८०÷८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् । अर्थमन्त्रालयले अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत म्याग्दीका पा...
-
दग्नाम भुमे पुजाको लिङ्गो जुधाई प्रतियोगितामा दुबै गाउँ बराबरी
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ ,दग्नाममा परम्परागत रुपमा भुमे पुजाको अवसरमा हुने लिंङ्गो जुधाई मंगलवार सम्पन्न भएको छ । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा झै गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा यो बर्ष दुबै गाउँ बराबरी भएको हो ।क...
-
गणतन्त्र सोह्रौँ वर्षमा
काठमाडौं। मुलुकमा गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भई १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी आज देशव्यापी रूपमा गणतन्त्र दिवस मनाइँदै छ ।मुलुकको शासन व्यवस्थामा नै आमूल परिवर्तन भई गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको दिनको अवसरमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ । विसं २०६२...
-
जबरजस्ती करणी,अपहरण र शरिर बन्धक मुद्दामा बागलुङका प्रभात पक्राउ ,विनाशर्त रिहाइ गर्न माग
बेनी । जबरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा परेका बागलुङका एक युवाको पक्षमा आइतबार बेनीमा प्रर्दशन भएको छ । मोटरबाइक भ्लगर बागलुङ नगरपालिका–९, तित्याङका २३ वर्षीय प्रभात बोसेललाई यही जेठ ७ गते पोखराबाट पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखिएको छ । प्रभातका आफन...
-
बेनीलाई २०८२ वैशाख मसान्त सम्म बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता (भिडिओ)
बेनी । म्याग्दीको बेनीन नगरपालिकालाई आगामी दुई बर्षभित्रमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता गरिएको छ । शनिबार बेनीमा आयोजित एक कार्यक्रमका विच बेनीलाई आगामी २०८२ वैशाख मसान्त सम्ममा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने सामुहिक प्रतिबद्धता गरिएको हो । सामाजिक विकास का...

























