म्याग्दी । म्याग्दीमा प्राथमिक तहमा १०० जना शिक्षक स्थायी नियुक्त भएका छन् । शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परिक्षा उर्तिण गरेर प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाई शनिवार नियुक्ति पत्र प्रदान संगै सपथ ग्रहण गराइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरुलाई ए...
Breaking News
-
-
पाखापानीमा पशु स्वास्थ्य शिविर
पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६,पाखापानीमा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पाखापानीको वडा कार्यालयसँगको समन्वयमा शिविर आयोजना गरेको हो । शिविरमा ८२ जना कृषकहरुले सेवा लिएका केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले जानकारी दिन...
-
घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
घलेम्दी हाइड्रो लिमिटेड (GHL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बैशाख १६ गते बिहान १०:३० बजे, सासा ब्याङ्गकेट, नयाँबजार काठमाडौंमा सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ किता बराबर २ काे अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव ग...
-
फोनिज मुस्ताङको अध्यक्षमा थकाली निर्वाचित
मुस्ताङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित हुनुभएको छ ।मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा ...
-
जनभेटघाटमा सांसद जुग्जाली
निस्कोट । म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली जनभेटघाट अभियान सञ्चालन गर्नुभएको छ । केन्द्रिय राजनीतिमा नयाँ समिकरण बनेपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएपछि पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका जुग्जालीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता र सर्वसाधारणसँग भे...
-
पोखरेबगरमा सार्वजनिक सुनुवाई : ‘विकास , पर्यटन प्रवद्र्धन र ढिलासुस्तीप्रति ध्यानकर्षण’ (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिवार प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पादन भएका विकास गतिविधि, सेवा प्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाहरुबाट गुनासा सुन्ने, सार्वजनिक से...
-
बिचरा सिडियो साब !
वि.सं. २०६३ सालको असारे पन्ध्र । काठमाडौं फर्किएको हप्तादिन बितिसके पनि म्याग्दी आउजाउको थकाइ मरिसकेको थिएन । त्यतिनै बेला म्याग्दीका नयाँ सिडियो साहेब अझै गलेश्वर महादेवको दर्शन गर्न जान सकेका छैनन् रे भन्ने समाचार सुनिएथ्यो । समाचारले दश वर्षे युद्धको त्रासद स्मृति ताजा गराउँथ्यो । औपचारिक रुपमा युद्ध समाप्तिको घो...
-
आजबाट एसईई परीक्षा,५ लाख विद्यार्थी सहभागी हुँदै
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)बाट सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षा बिहान ८ बजेदेखि देशैभरका केन्द्रहरूमा एकैसाथ सुरु हुने जनाएको छ। कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसईईका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी बिहीबार नै केन्द्रमा पुगिसकेको राष्ट्रिय पर...
-
९ जना आमाहरु एसईईमा सहभागी हुँदै
म्याग्दी । चैत १७ गते देखि सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उज्यालो बैकल्पीक विद्यालयबाट ९ जना आमाहरु सहभागि हुदैछन् । बुधबार एक समारोहका बिच विद्यालय संचालक समितिले एसइईमा सहभागि हुने ९ जना आमाहरुलाई परिक्षाको सफलता शुभकामना दिदै विदाई गरेको हो । यस बर्षको एसइई परिक्षामा विद्यालयबाट ५० बर्ष डिलकुमारी पुर...
-
आतङ्ककारीको सूचिमा चढेको एउटा नाउँ
२०५८ साल चैत्र महिनाको अन्तिम साताको कुरा हो । जिल्ला विकासले आवधिक योजना तर्जुमा गोष्ठीको आयोजना गरेको थियो । मुकाम रेडक्रस भवन, म्याग्दीमा म पनि एउटा निम्तारुको हैसियतमा उपस्थित थिएँ । भित्री बरण्डामा उभिरहेको बेला, मेरो छेउमै नमस्कारको विनम्र मुद्रामा उभिन आईपुगेकी थिइन् मेरै छोरीको समवयी एउटी महिला सहभागी ! उसै पनि...


























