म्याग्दी । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सहकोषाध्यक्षमा म्याग्दीका समाजसेवी ददिवल खड्काले उम्मेद्वारी घोषणा गर्नुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,घार जन्म घर भइ हाल जापानलाई कर्मथलो बनाउनुभएका खड्का एनआरएनए एसिया प्यासिफीकको क्षेत्रीय उपसंयोजक हुनुहुन्छ । एनआरएनएको आगामी अक्टुबर १७,१८ र १९ मा महाधि...
Breaking News
-
-
राहुघाट–बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरी संचालन गरिने
बेनी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट देखि बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरिने भएको छ । रघुगंगा गाउँपालिका–२, बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको पहिरोका कारण आइतबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा यातायात सञ्चालन सहज बनाउन पहिरो नियन्त्रणका साथै...
-
म्याग्दीकाे थामडाँडा सामुदायिक वनलाई उत्कृष्ट सामुदायिक वनको राष्ट्रिय पुरस्कार
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४,थामडाँडा स्थित थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट सामुदायिक वनहरुमा दोस्रो हुन सफल भएको छ । सामुदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू–संरक्षण विभागले थामडाँडा सामुदायिक वनलाई देशभरमा उत्कृष्टहरुमध्ये दोस्रो भएकोमा नगद रु ७५ हजार र प्रमाणपत्रद्धारा पुरस्कृत गरेको हो । काठमाण...
-
गुडिरहेको बोलेरो जिप माथि पहिरो खस्दा चालक घाइते
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–२,बैसरीको अधेरीखोला क्षेत्रमा गुडिरहेको बोलेरो जिपमाथि पहिरो खस्दा चालक खस्त घाइते भएका छन् । बुधबार साँझ बालेरो जिपलाई गुडिरहेको अवस्थामा पहिरो खसेर पुर्दा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,महभिरका ४० वर्षीय लाेक्चन गर्बुजा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेनी...
-
सातौं म्याग्दी महोत्सवको आयव्यय सार्वजनिक (भिडिओ)
बेनी। म्याग्दी सदरमुकाम बेनीमा गत पुष २८ देखि माघ ७ गतेसम्म सञ्चालन भएको सातौं म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को आम्दानी खर्चको ववरण सार्वजनिक भएको छ ।महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले मंगलबार बेनीमा पत्रकार सम्मेलन गरेर दश दिनसम्म सञ्चालन भएको महोत्सवको आम्...
-
वर्षाले बेनी-जोमसोम र बेनी-दरबाङ सडक अवरुद्ध
बेनी । वर्षाले ठाउँठाउँमा खसेकाे पहिराेले म्याग्दी जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन् । सोमबार रातीदेखिको अविरल बर्षातका कारण सदरमुकाम बेनी देखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामिण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले रघुगंगा गाउँप...
-
मालिकाको सार्वजनिक सुनुवाई ,गत आवको प्रगति प्रतिवेदन सार्वजनिक (तस्बिरहरु)
दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।गत वर्ष ५८ करोड १८ लाख ४४ हजार ६७७ रुपैयाँ बिनियोजन भएकोमा ४१ ...
-
म्याग्दीकी देवी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को अन्तिम ६ स्थानमा (भिडिओ )
बेनी । म्याग्दीकी देवी गर्बुजा मगर पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को अन्तिम ६ स्थानमा प्रवेश गर्नुभएको छ। एनटिभी प्लसमा प्रशारण भैराखेको नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगितामा म्याग्दी रघुगंगा गाउँपालिका वडा नं ४ दग्नामकी गर्बुजा उत्कृष...
-
घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल (तस्बिरहरु)
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण गरेको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएपछि उत्पादित विद्युत् आजदेखि केन्द्रीय प्रसारण लाइनमा आबद्ध गराइएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचा...
-
कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’
बेनी । नेपाली कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’ संचालन भइरहेको छ । वडा ,पालिका,प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला स्तरीय उक्त अभियानबारे आइतबार छलफल तथा प्रशिक्षण गराइएको छ । साउन २ देखी १० गते सम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रव्यापी रुपमा ‘आन्तरिक विशेष अभियान’ संचालन गर्ने निर्णय गरेको थियो । क...






















