बेनी । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. नौ करोड ४४ लाख ४४ हजार शेयर पुँजी रहेको संस्थामा गत आर्थिक वर्ष २०७९÷८० मा रु. एक अरब, ३८ करोड, ४५ लाख एक हजार ५८६ बचत, रु....
Breaking News
-
-
राम–विमला फाउण्डेशन जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटबल प्रतियोगिता हुँदै
म्याग्दी। म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर १९ गतेदेखि २२ गते सम्म २१ औं जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत उक्त प्रतियोगिताको लोगो र टाइटल प्रायोजक सार्वजनिक गरिएको छ ।परोपकारी संस्था राम–विमला फाउण्डेशनले प्रतियोगिताको टाइटल प्रायोजक गरेको शाखा अध्यक्ष ...
-
च्युरीबोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (तस्बिरहरु )
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटमा सञ्चालित खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।क्लबको वार्षिकोत्सव तथा शुभदिपावलीको अवसरमा सञ्चालित खेलकुद तथा सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको हो । पुरुष भलिबल ,महिला भलिबल ,प्रौढ भलिबल ,तारो खेल लगायत सांस्कृतिक कार्यक्रम संचालन भएका थिए । ...
-
अन्नपूर्णको पोखरेबगरमा वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा, २०८०÷०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको कार्यक्रममा पालिकाका प्रशासन शाखा, आर्थिक प्रशासन, स्वास्थ्य, कृषि, पशु, शिक्षा, युवा तथा खेलकु...
-
पर्वतारोही निर्मल पुर्जाले लिए गैरआवासीय नेपाली नागरिकता
म्याग्दी । किर्तिमानी पर्वतारोही निर्मल पुर्जाले जन्मथलो म्याग्दीमा आएर गैरआवासीय नेपाली नागरिकता लिनु भएको छ । बेलायतमा बसोबास गर्ने पुर्जाले गैरआवासीय नेपाली नागरिकता लिन बिहिबार काठमाडौबाट कैलाश एयरको हेलिकप्टर चार्टर गरेर बेनी आउनुभएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाल...
-
मालिका धुरीमा पत्रकार महासंघको पर्यटन प्रर्वद्धन कार्यक्रम
मालिका । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा बुधबार पर्यटन प्रर्वद्धन कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको पर्यटन प्रर्वद्धन कार्यक्रम अन्तरगत समुन्द्रि सहतदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मालिका धुरीको धार्मिक पर्यटकीय सम्भ...
-
च्युरीबोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटमा विविध खेलकुद प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम सुरु भएको छ । परिवर्तन युवा क्लबको पहिलो वार्षिकोत्सव ,शुभदिपावलीको अवसरमा आइतबारदेखि सुरु भएको विविध खेलकुद प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रमको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले उद्घाटन गर्नुभयो...
-
गण्डकी प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा पठायो
पोखरा ।गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो । प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदेश सरकारले स...
-
म्याग्दीमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु
बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले दुई गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । म्याग्दीको घवलागिरी गाउँपालिका वडा नं ६ मराङ घर भई हाल अष्ट...
-
नेपाल दश वर्षपछि टि-२० विश्वकपमा
काठमाडौं । नेपाल आइसिसी टि२० विश्वकपमा पुगेको छ । शुक्रबार भएको एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल दश वर्षपछि विश्वकपमा पुगेको हो । नेपालले २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट ग...
- « Previous Page
- 1
- …
- 92
- 93
- 94
- 95
- 96
- …
- 159
- Next Page »


























